कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले  छाउगोठ भत्काउने अभियान सञ्चालनमा ल्याएको छ।  २८ पुसदेखि सञ्चालनमा ल्याइएको अभियानको शुरुआतको दिन ११ वटा छाउगोठ भत्काइएको नगरपालिकाले जनाएको छ।     

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले वडा नं ४ आशापुरबाट अभियानको शुरुआत गर्दै छाउपडी हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए।  

नगरपालिकाका प्रमुख दिलबहादुर ऐर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासैनी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक वीरबहादुर साहुले अभियानलाई निरन्तता दिइने दिए।

अभियानमा कालिका युवा क्लबमा आबद्ध युवाको पनि सहभागिता थियो। रासस

" /> कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले  छाउगोठ भत्काउने अभियान सञ्चालनमा ल्याएको छ।  २८ पुसदेखि सञ्चालनमा ल्याइएको अभियानको शुरुआतको दिन ११ वटा छाउगोठ भत्काइएको नगरपालिकाले जनाएको छ।     

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले वडा नं ४ आशापुरबाट अभियानको शुरुआत गर्दै छाउपडी हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए।  

नगरपालिकाका प्रमुख दिलबहादुर ऐर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासैनी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक वीरबहादुर साहुले अभियानलाई निरन्तता दिइने दिए।

अभियानमा कालिका युवा क्लबमा आबद्ध युवाको पनि सहभागिता थियो। रासस

"> एघार छाउगोठ भत्काइयो: Dekhapadhi
एघार छाउगोठ भत्काइयो <p style="text-align:justify">कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले &nbsp;छाउगोठ भत्काउने अभियान सञ्चालनमा ल्याएको छ।&nbsp; २८ पुसदेखि सञ्चालनमा ल्याइएको अभियानको शुरुआतको दिन ११ वटा छाउगोठ भत्काइएको नगरपालिकाले जनाएको छ। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align:justify">प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले वडा नं ४ आशापुरबाट अभियानको शुरुआत गर्दै&nbsp;छाउपडी हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए। &nbsp;</p> <p style="text-align:justify">नगरपालिकाका प्रमुख दिलबहादुर ऐर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासैनी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक वीरबहादुर साहुले अभियानलाई निरन्तता दिइने दिए।</p> <p style="text-align:justify">अभियानमा कालिका युवा क्लबमा आबद्ध युवाको पनि सहभागिता&nbsp;थियो। रासस</p>
प्रतिक्रिया दिनुहोस्