विवाह मण्डपमा बेहुलाले पत्रिका पढ्न नसकेपछि बेहुलीले विवाह अस्वीकार एजेन्सी। भारतको उत्तर प्रदेशस्थित औरैया जिल्लामा बेहुलाले अखबार पढ्न नसकेपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी छन्। विवाह मण्डपमा बेहुला शिवम चश्मा नलगाई अखबार पढ्न नसकेपछि आँखा कमजोर रहेको भन्दै बेहुली अर्चना उठेकी थिइन्। “मलाई करिब ५ लाख रुपैयाँ नोक्सान भएको छ। एफआईआर दर्ता गरेको छु, प्रहरीले अहिलेसम्म कुनै कारबाही गरेको छैन”, बेहुलीका बाबु अर्जुन सिंहले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्