हेटौंडा। हात्तीको आक्रमणबाट आज मकवानपुरकी एक वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ मेलडाँडाकी ८० वर्षीया मैयाँ थापा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घरभन्दा करीब तीन किलोमिटर पश्चिमतर्फ रहेको पर्सा वन्यजन्तु आरक्षण जङ्गलमा घाँस काट्ने क्रममा आज उनको जङ्गली हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

" />  हेटौंडा। हात्तीको आक्रमणबाट आज मकवानपुरकी एक वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ मेलडाँडाकी ८० वर्षीया मैयाँ थापा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घरभन्दा करीब तीन किलोमिटर पश्चिमतर्फ रहेको पर्सा वन्यजन्तु आरक्षण जङ्गलमा घाँस काट्ने क्रममा आज उनको जङ्गली हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

"> मकवानपुरमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु  : Dekhapadhi
मकवानपुरमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु   <p style="text-align:justify">&nbsp;हेटौंडा। हात्तीको आक्रमणबाट आज मकवानपुरकी एक वृद्धाको मृत्यु भएको छ।</p> <p style="text-align:justify">मृत्यु हुनेमा मनहरी गाउँपालिका&ndash;३ मेलडाँडाकी ८० वर्षीया मैयाँ थापा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।</p> <p style="text-align:justify">घरभन्दा करीब तीन किलोमिटर पश्चिमतर्फ रहेको पर्सा वन्यजन्तु आरक्षण जङ्गलमा घाँस काट्ने क्रममा आज उनको जङ्गली हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्