काठमाडौं। च्यासल युथ क्लबलाई गोलरहित बराबरीमा रोक्दै सशत्र प्रहरी बल (एपीएफ) शहीद स्मारक ‘ए’ डिभिजन लिगको ११औं स्थानमा उक्लिएको छ।

लिग शुरू हुँदा च्यासलले आफूलाई उपाधि दाबेदार रहेको दाबी गरेको थियो। तर, आजको बराबरीसँगै च्यासललको उपाधि होड कमजोर बनेको छ। च्यासलले ६ खेलबाट ६ अंक जोडेको छ। जुन शीर्ष स्थानको मछिन्द्रभन्दा सात अंकले कम हो। मछिन्द्रको १३ अंक छ।

च्यासलले ६ मध्ये एक मात्र खेल जितेको थियो। उसले दुई खेल हारेको छ भने तीन खेल बराबरी खेलेको छ। एपीएफ च्यासलभन्दा एक स्थान तल छ। एपीएफको पाँच अंक छ। एपीएफ यसअघि १३औं स्थानमा थियो।

दोस्रो हाफको नवौं मिनेटमा राजिव लोप्चनले राम्रो अवसर खेर फाले। उनले युवराज खड्काले क्रसमा गरेको हेडिङ च्यासलका गोलकिपर एलेन न्यौपानेले पञ्च गरिदिएका थिए।

७०औं मिनेटमा च्यासलले राम्रो मुभ बनाए पनि गोलमा परिणत गर्न सकेन। खेल सकिन एक मिनेट बाँकी रहँदा सन्तोष साहुखलले बायाँ खुट्टाले हानेको प्रहार एपीएफका अमृत चौधरीले पञ्च गरेर बचाइदिएका थिए।

" /> काठमाडौं। च्यासल युथ क्लबलाई गोलरहित बराबरीमा रोक्दै सशत्र प्रहरी बल (एपीएफ) शहीद स्मारक ‘ए’ डिभिजन लिगको ११औं स्थानमा उक्लिएको छ।

लिग शुरू हुँदा च्यासलले आफूलाई उपाधि दाबेदार रहेको दाबी गरेको थियो। तर, आजको बराबरीसँगै च्यासललको उपाधि होड कमजोर बनेको छ। च्यासलले ६ खेलबाट ६ अंक जोडेको छ। जुन शीर्ष स्थानको मछिन्द्रभन्दा सात अंकले कम हो। मछिन्द्रको १३ अंक छ।

च्यासलले ६ मध्ये एक मात्र खेल जितेको थियो। उसले दुई खेल हारेको छ भने तीन खेल बराबरी खेलेको छ। एपीएफ च्यासलभन्दा एक स्थान तल छ। एपीएफको पाँच अंक छ। एपीएफ यसअघि १३औं स्थानमा थियो।

दोस्रो हाफको नवौं मिनेटमा राजिव लोप्चनले राम्रो अवसर खेर फाले। उनले युवराज खड्काले क्रसमा गरेको हेडिङ च्यासलका गोलकिपर एलेन न्यौपानेले पञ्च गरिदिएका थिए।

७०औं मिनेटमा च्यासलले राम्रो मुभ बनाए पनि गोलमा परिणत गर्न सकेन। खेल सकिन एक मिनेट बाँकी रहँदा सन्तोष साहुखलले बायाँ खुट्टाले हानेको प्रहार एपीएफका अमृत चौधरीले पञ्च गरेर बचाइदिएका थिए।

"> च्यासललाई गोलरहित बराबरीमा रोक्दै एपीएफ ११औं स्थानमा उक्लियो: Dekhapadhi
च्यासललाई गोलरहित बराबरीमा रोक्दै एपीएफ ११औं स्थानमा उक्लियो
काठमाडौं। च्यासल युथ क्लबलाई गोलरहित बराबरीमा रोक्दै सशत्र प्रहरी बल (एपीएफ) शहीद स्मारक ‘ए’ डिभिजन लिगको ११औं स्थानमा उक्लिएको छ।

लिग शुरू हुँदा च्यासलले आफूलाई उपाधि दाबेदार रहेको दाबी गरेको थियो। तर, आजको बराबरीसँगै च्यासललको उपाधि होड कमजोर बनेको छ। च्यासलले ६ खेलबाट ६ अंक जोडेको छ। जुन शीर्ष स्थानको मछिन्द्रभन्दा सात अंकले कम हो। मछिन्द्रको १३ अंक छ।

च्यासलले ६ मध्ये एक मात्र खेल जितेको थियो। उसले दुई खेल हारेको छ भने तीन खेल बराबरी खेलेको छ। एपीएफ च्यासलभन्दा एक स्थान तल छ। एपीएफको पाँच अंक छ। एपीएफ यसअघि १३औं स्थानमा थियो।

दोस्रो हाफको नवौं मिनेटमा राजिव लोप्चनले राम्रो अवसर खेर फाले। उनले युवराज खड्काले क्रसमा गरेको हेडिङ च्यासलका गोलकिपर एलेन न्यौपानेले पञ्च गरिदिएका थिए।

७०औं मिनेटमा च्यासलले राम्रो मुभ बनाए पनि गोलमा परिणत गर्न सकेन। खेल सकिन एक मिनेट बाँकी रहँदा सन्तोष साहुखलले बायाँ खुट्टाले हानेको प्रहार एपीएफका अमृत चौधरीले पञ्च गरेर बचाइदिएका थिए।

प्रतिक्रिया दिनुहोस्