काठमाडौं। प्रतिष्ठाको लडाइँ मात्र बनेको खेलमा मलेसिया–११ ले आज मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई १९२ रनले पराजित गरेको छ।
रूपन्देहीको इनरुवा क्रिकेट मैदानमा भुषण सेभ, अ‍ैनुल हाकिम र वीरन्दीप सिंहले अर्धशतक बनाएपछि टस जितेर ब्याटिङ गरेको मलेसियाले ४७ ओभरमा आठ विकेट गुमाएर २९८ रन बनाएको थियो। २९९ रनको लक्ष्य पछ्याएको गण्डकीले २७.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो।
मलेसिया–११ का भूषणले ५०, अ‍ैनुलले ८९, वीरन्दीपले ५०, अहमद फाइजले ३१, मोहम्मद अरिफले २०, मुहम्मद हफिजले १५ तथा नाज्रिल रहमानले १३ रन बनाए। गण्डकीका बिपिन खत्रीले तीन, चन्द्र पौडेलले दुई तथा गोविन्द प्रधानले एक विकेट लिए।
मलेसिया–११ का सुहारी फेत्रीले चार तथा अनवार रहमान र विजय उन्नीले समान तीन विकेट लिएपछि गण्डकीका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। गण्डकीका विपिनले ४२, प्रविण ढकालले १९ र विधान श्रेष्ठले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
समूह ‘डी’बाट सुदूरपश्चिमले यसअघि नै अन्तिम चारमा स्थान पक्का गरिसकेको छ। प्रतियोगिताको चार समूहबाट विजेता टोली अन्तिम चारमा स्थान बनाए।
समूह ‘डी’बाट सुदूरपश्चिम, ‘सी’बाट प्रदेश तीन, ‘बी’बाट नेपाल पुलिस क्लब र ‘ए’बाट त्रिभुवन आर्मी क्लबले अन्तिम चारमा स्थान बनाइसकेका छन्।
" /> काठमाडौं। प्रतिष्ठाको लडाइँ मात्र बनेको खेलमा मलेसिया–११ ले आज मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई १९२ रनले पराजित गरेको छ।
रूपन्देहीको इनरुवा क्रिकेट मैदानमा भुषण सेभ, अ‍ैनुल हाकिम र वीरन्दीप सिंहले अर्धशतक बनाएपछि टस जितेर ब्याटिङ गरेको मलेसियाले ४७ ओभरमा आठ विकेट गुमाएर २९८ रन बनाएको थियो। २९९ रनको लक्ष्य पछ्याएको गण्डकीले २७.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो।
मलेसिया–११ का भूषणले ५०, अ‍ैनुलले ८९, वीरन्दीपले ५०, अहमद फाइजले ३१, मोहम्मद अरिफले २०, मुहम्मद हफिजले १५ तथा नाज्रिल रहमानले १३ रन बनाए। गण्डकीका बिपिन खत्रीले तीन, चन्द्र पौडेलले दुई तथा गोविन्द प्रधानले एक विकेट लिए।
मलेसिया–११ का सुहारी फेत्रीले चार तथा अनवार रहमान र विजय उन्नीले समान तीन विकेट लिएपछि गण्डकीका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। गण्डकीका विपिनले ४२, प्रविण ढकालले १९ र विधान श्रेष्ठले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
समूह ‘डी’बाट सुदूरपश्चिमले यसअघि नै अन्तिम चारमा स्थान पक्का गरिसकेको छ। प्रतियोगिताको चार समूहबाट विजेता टोली अन्तिम चारमा स्थान बनाए।
समूह ‘डी’बाट सुदूरपश्चिम, ‘सी’बाट प्रदेश तीन, ‘बी’बाट नेपाल पुलिस क्लब र ‘ए’बाट त्रिभुवन आर्मी क्लबले अन्तिम चारमा स्थान बनाइसकेका छन्।
"> मनमोहन मेमोरियल कपः मलेसिया-११ ले हरायाे गण्डकीलाई: Dekhapadhi
मनमोहन मेमोरियल कपः मलेसिया-११ ले हरायाे गण्डकीलाई
काठमाडौं। प्रतिष्ठाको लडाइँ मात्र बनेको खेलमा मलेसिया–११ ले आज मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई १९२ रनले पराजित गरेको छ।
मलेसिया–११ का सुहारी फेत्रीले चार तथा अनवार रहमान र विजय उन्नीले समान तीन विकेट लिएपछि गण्डकीका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। गण्डकीका विपिनले ४२, प्रविण ढकालले १९ र विधान श्रेष्ठले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
समूह ‘डी’बाट सुदूरपश्चिमले यसअघि नै अन्तिम चारमा स्थान पक्का गरिसकेको छ। प्रतियोगिताको चार समूहबाट विजेता टोली अन्तिम चारमा स्थान बनाए।
समूह ‘डी’बाट सुदूरपश्चिम, ‘सी’बाट प्रदेश तीन, ‘बी’बाट नेपाल पुलिस क्लब र ‘ए’बाट त्रिभुवन आर्मी क्लबले अन्तिम चारमा स्थान बनाइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्