काठमाडौं। मकवानपुरको इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले ३१ किलो लागूऔषध गाँजा बरामद गरेको छ।

२७ पुस राति हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित पूर्व-पश्चिम सडक खण्डमा प्लाष्टिकको बोरामा लुकाइ छिपाइ लगिरहेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको कमाण्डमा खटिएको टोलीले ना६१प २४९ नम्बरको मोटरसाइलकसहित उक्त गाँजा बरामद गरेको हो।

शंका लागेर पिछा गरिरहेको अवस्थामा लागूऔषध बोकेर हिंडेका व्यक्ति मोटरसाइकल छाडेर भागेका थिए। गाँजा छाडेर भाग्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। मकवानपुरको इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले ३१ किलो लागूऔषध गाँजा बरामद गरेको छ।

२७ पुस राति हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित पूर्व-पश्चिम सडक खण्डमा प्लाष्टिकको बोरामा लुकाइ छिपाइ लगिरहेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको कमाण्डमा खटिएको टोलीले ना६१प २४९ नम्बरको मोटरसाइलकसहित उक्त गाँजा बरामद गरेको हो।

शंका लागेर पिछा गरिरहेको अवस्थामा लागूऔषध बोकेर हिंडेका व्यक्ति मोटरसाइकल छाडेर भागेका थिए। गाँजा छाडेर भाग्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

"> ३१ किलो लागूऔषध गाँजा बरामद: Dekhapadhi
३१ किलो लागूऔषध गाँजा बरामद <p style="text-align:justify">काठमाडौं।&nbsp;मकवानपुरको इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले ३१ किलो लागूऔषध गाँजा बरामद गरेको छ।</p> <p style="text-align:justify">२७ पुस राति हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित पूर्व-पश्चिम सडक खण्डमा प्लाष्टिकको बोरामा लुकाइ छिपाइ लगिरहेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ।</p> <p style="text-align:justify">प्रहरी नायब&nbsp;निरीक्षक राजेशकुमार यादवको कमाण्डमा खटिएको टोलीले ना६१प २४९ नम्बरको मोटरसाइलकसहित उक्त&nbsp;गाँजा बरामद गरेको हो।</p> <p style="text-align:justify">शंका लागेर पिछा गरिरहेको अवस्थामा लागूऔषध बोकेर हिंडेका व्यक्ति मोटरसाइकल छाडेर भागेका थिए। गाँजा छाडेर भाग्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्