संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा र न्यायाधीश खतिवडाले सम्झाए समसीयमा काठमाडौं। प्रधानन्यायाधीश चोलेनद्र शमशेर जबरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाले बहसका लागि समयसीमाबारे आज पनि सम्झाएका छन्। इजलास सुरु भएलगत्तै उनीहरुले जेठ २६ गतेको आदेश बमोजिम १५ घण्टाको बहसको समयबारे स्मरण गराएका हुन्। रिट निवेदकका तर्फबाट बहस गर्न १२ घण्टा समय छुट्याइएकाले दिनको ४ घन्टाका हिसाबले आजसहित अरु २ दिन रिट निवेदक तर्फका कानून व्यवसायीहरुले बहस गर्ने देखिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्