हेटौंडा। मकवानपुरबाट भारतीय कारमा लुकाएर बोधिचित्त र रुद्राक्ष माला लाँदै गर्दा एक भारतीयसहित तीन जना पक्राउ परेका छन्।

काठमाडौंबाट भारततर्फ जाँदा बीआर ०१ पीएच ४९४० नम्बरको भारतीय कारमा चेकजाँचको क्रममा बोरामा लुकाएर राखिएको एक हजार ७७० थान बोधिचित्त र १४४ थान रुद्राक्षमालासहित मकवानपुर मनहरी गाउँपालिका-७ मनहरीबजारबाट उनीहरु पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कार चालक बिहारका ३२ वर्षीय मुन्‍ना यादव, काभ्रेका ४२ वर्षीय सूर्यमान तामाङ र जगत लामा तामाङ छन्।  

" /> हेटौंडा। मकवानपुरबाट भारतीय कारमा लुकाएर बोधिचित्त र रुद्राक्ष माला लाँदै गर्दा एक भारतीयसहित तीन जना पक्राउ परेका छन्।

काठमाडौंबाट भारततर्फ जाँदा बीआर ०१ पीएच ४९४० नम्बरको भारतीय कारमा चेकजाँचको क्रममा बोरामा लुकाएर राखिएको एक हजार ७७० थान बोधिचित्त र १४४ थान रुद्राक्षमालासहित मकवानपुर मनहरी गाउँपालिका-७ मनहरीबजारबाट उनीहरु पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कार चालक बिहारका ३२ वर्षीय मुन्‍ना यादव, काभ्रेका ४२ वर्षीय सूर्यमान तामाङ र जगत लामा तामाङ छन्।  

"> भारत लाँदै गरेको बोधिचित्त र रुद्राक्षसहित तीन जना पक्राउ: Dekhapadhi
भारत लाँदै गरेको बोधिचित्त र रुद्राक्षसहित तीन जना पक्राउ <p style="text-align:justify">हेटौंडा। मकवानपुरबाट भारतीय कारमा लुकाएर बोधिचित्त र रुद्राक्ष माला लाँदै गर्दा एक भारतीयसहित तीन जना पक्राउ परेका छन्।</p> <p style="text-align:justify">काठमाडौंबाट भारततर्फ जाँदा बीआर ०१ पीएच ४९४० नम्बरको भारतीय कारमा चेकजाँचको क्रममा बोरामा लुकाएर राखिएको एक हजार ७७० थान बोधिचित्त र १४४ थान रुद्राक्षमालासहित मकवानपुर मनहरी गाउँपालिका-७ मनहरीबजारबाट उनीहरु पक्राउ परेका हुन्।</p> <p style="text-align:justify">प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कार चालक बिहारका ३२ वर्षीय मुन्&zwj;ना यादव, काभ्रेका ४२ वर्षीय सूर्यमान तामाङ र जगत लामा तामाङ छन्।&nbsp;&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्