देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना काठमाडौं।आज देशभर मनसुनी वायुको प्रभावका कारण मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी र लुम्बिनीका धेरै स्थानहरुमा र प्रदेश–१, प्रदेश–२, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भईरहेको छ। प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई दिउँसो मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्