काठमाडौं। नेपाल-चीन मिडिया फोरम र काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र संस्कृतिबारे तीन महीने प्रशिक्षण शुरु भएको छ ।

प्रशिक्षणको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज उद्घाटन गरे।

नेपाल र चीन समस्यारहित सम्बन्ध भएका मुलुकमा पर्ने भएकाले सम्बन्धलाई थप नयाँ आयामका साथ विकसित गर्नुपर्ने शिक्षामन्त्री पोखरेलले बताए।

मन्त्री पोखरेलले चीनसँग सरकार, जनता र संस्कृतिका क्षेत्रमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै नेपाल भ्रमण वर्ष २०२० शुरु भएको र चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएका बेला पत्रकारलाई भाषा सिकेर सद्भावनादूत बनी भूमिका खेल्न आग्रह गरे।

मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपालमा बढी बढीभन्दा चिनियाँ पर्यटक आउने सम्भावना बढेका बेला समाजका सबै क्षेत्रका मानिसले चिनियाँ भाषा सिकेमा नेपालले फाइदा लिन सक्ने बताए।

प्रशिक्षणमा ५७ जना पत्रकार सहभागी छन् । रासस

" /> काठमाडौं। नेपाल-चीन मिडिया फोरम र काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र संस्कृतिबारे तीन महीने प्रशिक्षण शुरु भएको छ ।

प्रशिक्षणको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज उद्घाटन गरे।

नेपाल र चीन समस्यारहित सम्बन्ध भएका मुलुकमा पर्ने भएकाले सम्बन्धलाई थप नयाँ आयामका साथ विकसित गर्नुपर्ने शिक्षामन्त्री पोखरेलले बताए।

मन्त्री पोखरेलले चीनसँग सरकार, जनता र संस्कृतिका क्षेत्रमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै नेपाल भ्रमण वर्ष २०२० शुरु भएको र चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएका बेला पत्रकारलाई भाषा सिकेर सद्भावनादूत बनी भूमिका खेल्न आग्रह गरे।

मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपालमा बढी बढीभन्दा चिनियाँ पर्यटक आउने सम्भावना बढेका बेला समाजका सबै क्षेत्रका मानिसले चिनियाँ भाषा सिकेमा नेपालले फाइदा लिन सक्ने बताए।

प्रशिक्षणमा ५७ जना पत्रकार सहभागी छन् । रासस

"> नेपाली पत्रकारलाई चिनियाँ भाषा प्रशिक्षण: Dekhapadhi
नेपाली पत्रकारलाई चिनियाँ भाषा प्रशिक्षण
काठमाडौं। नेपाल-चीन मिडिया फोरम र काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र संस्कृतिबारे तीन महीने प्रशिक्षण शुरु भएको छ ।

प्रशिक्षणको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज उद्घाटन गरे।

नेपाल र चीन समस्यारहित सम्बन्ध भएका मुलुकमा पर्ने भएकाले सम्बन्धलाई थप नयाँ आयामका साथ विकसित गर्नुपर्ने शिक्षामन्त्री पोखरेलले बताए।

मन्त्री पोखरेलले चीनसँग सरकार, जनता र संस्कृतिका क्षेत्रमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै नेपाल भ्रमण वर्ष २०२० शुरु भएको र चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएका बेला पत्रकारलाई भाषा सिकेर सद्भावनादूत बनी भूमिका खेल्न आग्रह गरे।

मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपालमा बढी बढीभन्दा चिनियाँ पर्यटक आउने सम्भावना बढेका बेला समाजका सबै क्षेत्रका मानिसले चिनियाँ भाषा सिकेमा नेपालले फाइदा लिन सक्ने बताए।

प्रशिक्षणमा ५७ जना पत्रकार सहभागी छन् । रासस

प्रतिक्रिया दिनुहोस्