काठमाडौं । फेसबूक पोस्ट कति लोकप्रिय भयो भनेर जाँच्ने एउटा माध्यम लाइक संख्या पनि हो ।

आफ्नो फेसबूक पोस्टमा कम लाइक आए दुःखी हुने र धेरै लाइक आए खुशी हुने जमात ठूलो छ ।

कतिपय अवस्थामा लाइक बढाउने प्रतिष्पर्धा नै चलेको सुन्न पाइन्छ । १० असोजदेखि अष्ट्रेलियामा फेसबूकले पोस्टमा लाइक संख्या नदेखिने बनाएको छ ।

यो व्यवस्तासँगै अष्ट्रेलियामा फेसबूक प्रयोगकर्ताले आफ्नो पोस्टमा मात्रै लाइकको संख्या हेर्न पाउनेछन् । तर, अर्काको पोस्टमा कति लाइक छ त्यो भने नदेखिने भएको छ ।

अष्ट्रेलियाकी फेसबूक डिरेक्टर अफ पोलिसी मार्क गार्लिकले लाइक गणना हटाउनाले फेसबूक प्रयोगकर्ताबीचको अस्वस्थ प्रतिष्पर्धाको अन्त्य हुने विश्वास लिएकी छन् ।

‘लाइक गणना हटाउने यो कदमप्रति हामीसँग काम गर्ने ‘एन्टी बुलिइङ गु्रप’ र मानसिक स्वास्थ्य संगठनले सकारात्मक प्रतिक्रिया जनाएका छन्,’ अष्ट्रेलियन एशोसियटेड प्रेससँग कुरा गर्दै उनले भनेकी छन्, ‘नयाँ व्यवस्थासँगै मानिसले लाइक र रियाक्सनको संख्याभन्दा पनि अन्तक्र्रिया र विषयको गुणस्तरमा ध्यान दिनेछन् ।’

यदि यो व्यवस्थाले लोकप्रियता पाएमा र प्रयोगकर्ताले रूचाएमा अन्य देशमा पनि स्थायी रुपमा लागू गर्न सकिने फेसबूकले जनाएको छ ।

फेसबूकले नै सञ्चालनमा ल्याएको इन्स्टाग्रामले गत अप्रिलदेखि क्यानडामा लाइक गणना नहुने व्यवस्था ल्याएको थियो ।

यसको राम्रो प्रतिक्रिया आएपछि आयरल्याण्ड, इटली, जापान, ब्राजिल, अष्ट्रेलिया र न्यूजिल्याण्डमा समेत लाइक गणना हुने व्यवस्था हटाएको थियो ।

" /> काठमाडौं । फेसबूक पोस्ट कति लोकप्रिय भयो भनेर जाँच्ने एउटा माध्यम लाइक संख्या पनि हो ।

"> लाइक नदेखिने बनाउँदै फेसबूक, अष्ट्रेलियामा परीक्षण: Dekhapadhi
लाइक नदेखिने बनाउँदै फेसबूक, अष्ट्रेलियामा परीक्षण

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्