कारागार व्यवस्थापन विभागका निर्देशक वासुदेव घिमिरेलाई रौतहटको कामु सीडीओ बनाएर सरुवा गरिएको छ।

त्यस्तै रौतहटका कामु प्रजिअ किरण थापालाई अध्यागमन कार्यालयको वरिष्ठ अध्यागमन अधिकृत र गृह मन्त्रालयकी उपसचिव रमा आचार्यलाई सोलुखुम्बुको सीडीओमा सरुवा गरिएको छ।

गृह मन्त्रालयले सोलुखुम्बुका सीडीओ वेदनिथी खनाललाई रुपन्देहीमा सहायक प्रमुख जिल्ला अधिकारीमा  पठाएको छ।

"> तीन जिल्लामा सीडीओ हेरफेर(सूचीसहित): Dekhapadhi
तीन जिल्लामा सीडीओ हेरफेर(सूचीसहित)
काठमाडौं। गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ।

२७ पुसको निर्णय अनुसार कपिलवस्तुका सीडीओ गजेन्द्रबहादुर श्रेष्ठलाई कारागार व्यवस्थापन विभाग पठाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकारी  दीर्घनारायण पौडेललाई कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।

कारागार व्यवस्थापन विभागका निर्देशक वासुदेव घिमिरेलाई रौतहटको कामु सीडीओ बनाएर सरुवा गरिएको छ।

त्यस्तै रौतहटका कामु प्रजिअ किरण थापालाई अध्यागमन कार्यालयको वरिष्ठ अध्यागमन अधिकृत र गृह मन्त्रालयकी उपसचिव रमा आचार्यलाई सोलुखुम्बुको सीडीओमा सरुवा गरिएको छ।

गृह मन्त्रालयले सोलुखुम्बुका सीडीओ वेदनिथी खनाललाई रुपन्देहीमा सहायक प्रमुख जिल्ला अधिकारीमा  पठाएको छ।

प्रतिक्रिया दिनुहोस्