भारतका मन्त्रीको घोषणा– बढी बच्चा भएका आमाबाबुलाई १ लाख पुरस्कार एजेन्सी।भारतमा जनसंख्या नियन्त्रणको बहस चलिरहेका बेला मिजोरमका एक मन्त्रीले भने आफ्नो निर्वाचनमा क्षेत्रमा सबैभन्दा बढी बच्चा भएका आमाबाबुलाई १ लाख नगद प्रोत्साहन दिने घोषणा गरेका छन्।उनको उद्देश्य कम जनसंख्या भएको मिजो समुदायको जनसंख्या वृद्धिका लागि प्रोत्साहित गर्नु हो।मिजोरमका खेलमन्त्री रोबर्ट रोमावियाले बाबुको मुख हेर्ने दिन सबैभन्दा बढी सन्तान भएका पुरुष या महिलालाई १ लाख पुरस्कार दिने घोषणा गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्