काठमाडौं। राहदानी विभागले राहदानीको खोल विक्री वितरणमा प्रतिबन्ध लगाएको छ।
झट्ट हेर्दा साधारण (नेपाली) राहदानीजस्तै देखिने राहदानीको खोल खरीद-विक्रीमा प्रतिबन्ध लगाइएको हो ।
विभागले आज सामाजिक सञ्जाल ट्विटमार्फत् सूचना जारी गर्दै राहदानीको खोल खरीद-विक्रीमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ।
‘झट्ट हेर्दा साधारण राहदानी जस्तो देखिने राहदानीको खोल खरीद-विक्रीमा प्रतिबन्ध लगाइएको हुँदा यस प्रकारको खोल विक्री तथा खरीद नगर्नु हुन सर्वसाधारणमा अनुरोध गरिन्छ’, विभागले भनेको छ।