अमेरिका–चीन प्रतिस्पर्धा पृथ्वीबाट अन्तरिक्षमा विस्तार, अमेरिकी प्रभुत्वमा चुनौती एजेन्सी। अमेरिका र चीनबीचको प्रतिस्पर्धा पृथ्वीबाट अन्तरिक्षसम्म विस्तार भएको छ। चीनले गत साता अन्तरिक्षमा ‘स्पेस स्टेशन’ निर्माण गर्न तीनजना अन्तरिक्ष यात्री पठाएसँगै प्रतिस्पर्धा झन् बढेको हो। दुई देशबीच पृथ्वीमा आर्थिक, प्रविधि, भूराजनीतिक र वैचारिक प्रतिस्पर्धा त थियो नै, तर अहिले अन्तरिक्षले यिनिहरुबीचको प्रतिस्पर्धा झन् बढाएको छ। अन्तरिक्षमा पनि आफ्नो प्रभाव कायम गर्न दुर्व देश लागि परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्