ट्याक्स छुटबाट यसरी बन्यो दुबई ‘सिटी अफ गोल्ड’ एजेन्सी। दुबईमा सुनको व्यापार हङकङ र अमेरिकामाभन्दा बढी छ। दुबईको यो यात्रा सन् १९९६बाट सुरु भएको हो। दुबईको शपिङ फेस्टिवलमा पर्यटकलाई आकर्षित गर्न सुनमा ट्याक्स छुट गरिएको थियो। त्यसपछि दुबईमा सुनको व्यापार घटेन। सन्२०२०को पहिलो नौ महिनामा दुबईमा५८ खर्ब १४ अर्ब रुपैयाँको सुन कारोबार भयो। दुबईको अर्थ व्यवस्थामा३० प्रतिशत योगदान सुनको छ। संसारको२० देखि४० प्रतिशत सुन दुबई हुँदै अन्यत्र जान्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्