काठमाडौं। प्रहरीले काठमाडौंको बौद्धमा गोली प्रहार गरेर एक जनालाई नियन्त्रणमा लिएको छ।
ज्यान मार्ने उद्योगमा फरार रहेका सिन्धुपाल्चोकका विष्णु लामालाई आज दिउँसो गोली प्रहार गरी नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर बौद्धका प्रमुख डीएसपी, रमेशबहादुर सिंहले देखापढीलाई जानकारी दिए।
लामाको बायाँ खुट्टाको पिँडौलामा गोली लागेको छ। गोली लागेका लामालाई उपचारका लागि वीर अस्पताल पुर्‍याइएको छ।
उनलाई बौद्धको जम्बुडाँडाबाट नियन्त्रणमा लिइएको हो।
“नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै जाइलागेपछि एक राउण्ड गोली हानेर उनलाई नियन्त्रणमा लिएका हाै‌ं”, डीएसपी सिंहले भने। प्रहरीले अनुसार पक्राउ गर्न पुगेका प्रहरीमाथि उनले ढुङ्गामुढा प्रहार गरेका थिए।
लामाविरुद्ध बौद्ध प्रहरी ज्यान मार्ने उद्योगमा मुद्दा परेको थियो। प्रहरीका अनुसार उनीविरुद्ध सिन्धुपाल्चोकमा समेत ज्यान सम्बन्धी मुद्दा छ।
महानगरीय प्रहरी परिसर काठमाडाै‌ंका प्रवक्ता, डीएसपी हाेबिन्द्र बोगटीका अनुसार लामामाथि एक वर्ष पहिले सिन्धुपाल्चोकमा १७ महीने शिशुको हत्या गरेको र नेपाल मेडिकल कलेज जोरपाटीका एक विद्यार्थीलाई मरानसन्न हुनेगरी कुटपिट गरेको मुद्दा प्रहरीमा परेको थियो।
मुद्दापछि उनी फरार थिए।
" /> काठमाडौं। प्रहरीले काठमाडौंको बौद्धमा गोली प्रहार गरेर एक जनालाई नियन्त्रणमा लिएको छ।
ज्यान मार्ने उद्योगमा फरार रहेका सिन्धुपाल्चोकका विष्णु लामालाई आज दिउँसो गोली प्रहार गरी नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर बौद्धका प्रमुख डीएसपी, रमेशबहादुर सिंहले देखापढीलाई जानकारी दिए।
लामाको बायाँ खुट्टाको पिँडौलामा गोली लागेको छ। गोली लागेका लामालाई उपचारका लागि वीर अस्पताल पुर्‍याइएको छ।
उनलाई बौद्धको जम्बुडाँडाबाट नियन्त्रणमा लिइएको हो।
“नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै जाइलागेपछि एक राउण्ड गोली हानेर उनलाई नियन्त्रणमा लिएका हाै‌ं”, डीएसपी सिंहले भने। प्रहरीले अनुसार पक्राउ गर्न पुगेका प्रहरीमाथि उनले ढुङ्गामुढा प्रहार गरेका थिए।
लामाविरुद्ध बौद्ध प्रहरी ज्यान मार्ने उद्योगमा मुद्दा परेको थियो। प्रहरीका अनुसार उनीविरुद्ध सिन्धुपाल्चोकमा समेत ज्यान सम्बन्धी मुद्दा छ।
महानगरीय प्रहरी परिसर काठमाडाै‌ंका प्रवक्ता, डीएसपी हाेबिन्द्र बोगटीका अनुसार लामामाथि एक वर्ष पहिले सिन्धुपाल्चोकमा १७ महीने शिशुको हत्या गरेको र नेपाल मेडिकल कलेज जोरपाटीका एक विद्यार्थीलाई मरानसन्न हुनेगरी कुटपिट गरेको मुद्दा प्रहरीमा परेको थियो।
मुद्दापछि उनी फरार थिए।
प्रतिक्रिया दिनुहोस्