दिलिप हत्या प्रकरणः इप्रका ढल्केबरका इन्स्पेक्टर यादव जिल्ला तानिए

राष्ट्रिय सभामा सांसदहरूले भने- दिलिपका ‘हत्यारा’लाई कारबाही गर

दिलिप हत्या प्रकरण: क्रसर उद्योग व्यवसायी विपिन महतो पक्राउ

धनुषामा टिपरले हानेर युवाकाे हत्या भएपछिकाे विरोध प्रदर्शनमा अश्रुग्याँस

धनुषामा अवैध उत्खननको विरोध गर्ने युवा टिपरको ठक्करबाट मारिए

" /> दिलिप हत्या प्रकरणः इप्रका ढल्केबरका इन्स्पेक्टर यादव जिल्ला तानिए

राष्ट्रिय सभामा सांसदहरूले भने- दिलिपका ‘हत्यारा’लाई कारबाही गर

दिलिप हत्या प्रकरण: क्रसर उद्योग व्यवसायी विपिन महतो पक्राउ

धनुषामा टिपरले हानेर युवाकाे हत्या भएपछिकाे विरोध प्रदर्शनमा अश्रुग्याँस

धनुषामा अवैध उत्खननको विरोध गर्ने युवा टिपरको ठक्करबाट मारिए

"> मानवअधिकार आयोगले भन्यो- धनुषा घटनाका दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति देऊ: Dekhapadhi
मानवअधिकार आयोगले भन्यो- धनुषा घटनाका दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति देऊ
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले धनुषाको मिथिला नगरपालिका-५ का दिलिपकुमार महतो घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ।

आयोगका निमित्त सचिव मुरारिप्रसाद खरेलले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।

“यस प्रकारका घटना दोहोरिन नदिनेतर्फ सचेत रहँदै निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत् घटनाको सत्यतथ्य उजागर गर्नुपर्छ”, उनले भनेका छन् “यस घटनाले आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।”

धनुषाको औरही खोलामा टिपरले टाउकोमा कुल्चेर हत्या भएको भनिएको घटनाको अनुगमन तथा अनुसन्धानका लागि आयोगको प्रदेश नम्बर २ कार्यालयको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको आयोगले जनाएको छ।

यस घटनाबाट वातावरण संरक्षणमा लागिरहेका व्यक्तिको जीवनको अधिकार तथा नेपालले हस्ताक्षर गरेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी प्रतिज्ञापत्र, १९६६ को उल्लंघन भएको आयोगको ठहर छ।

“स्वच्छ वातावरणको अधिकार मानव अधिकारको महत्वपूर्ण विषय हो। वातावरणको अधिकारको संरक्षण गर्नु हामी सबैको दायित्व हुन्छ” आयोगले विज्ञप्तिमा भनेको छ।

घटनाका सम्बन्धमा वातावरण संरक्षण अभियन्ताहरूको टोलीले आयोगमा आज ज्ञापन पत्रसमेत बुझाएका छन्।

घटनाको निष्पक्ष र प्रभावकारी छानविन गरी दोषीलाई कानूनी कारबाहीको माग गर्दै उनीहरूले आयोगका अध्यक्ष अनुपराज शर्मासमक्ष ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष शर्माले घटना दुःखद् रहेको बताए।

घटनाको कानूनी प्रक्रियाबारे आयोगले नजिकबाट अनुगमन गरिरहेको र वातावरणको अनधिकृत दोहन सम्बन्धमा प्रतिवेदन प्राप्त भइसकेपछि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उनले प्रष्ट पारे।

पढ्नुहोस्

दिलिप हत्या प्रकरणः इप्रका ढल्केबरका इन्स्पेक्टर यादव जिल्ला तानिए

राष्ट्रिय सभामा सांसदहरूले भने- दिलिपका ‘हत्यारा’लाई कारबाही गर

दिलिप हत्या प्रकरण: क्रसर उद्योग व्यवसायी विपिन महतो पक्राउ

धनुषामा टिपरले हानेर युवाकाे हत्या भएपछिकाे विरोध प्रदर्शनमा अश्रुग्याँस

धनुषामा अवैध उत्खननको विरोध गर्ने युवा टिपरको ठक्करबाट मारिए

प्रतिक्रिया दिनुहोस्