काठमाडौं। वैदेशिक रोजगारलाई थप व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र वैदेशिक रोजगार विभागबीच सम्झौता भएको छ।

६ बुँदे उद्देश्य र १३ बुँदे सहकार्य गर्न समझदारी भएको हो। समझदारी पत्रमा सीआईबीका निर्देशक डीआईजी निरजबहादुर शाही र वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीमकुमार भुसालबीच गृह मन्त्रालयमा हस्ताक्षर भएको हो।

हस्ताक्षर कार्यक्रममा गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकोसमेत उपस्थिति रहेको थियो।

समझदारी पत्रमा वैदेशिक रोजगारको नाममा हुने सक्ने मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्ने उल्लेख छ। त्यस्तै पीडित व्यक्तिको संरक्षण तथा पुनर्स्थापनामा समेत ध्यान दिने गरी काम गरिने उल्लेख गरिएको छ।

समझदारी पत्रमा गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न पारस्परिक समन्वय गर्ने बुँदा पनि समेटिएको छ।

" /> काठमाडौं। वैदेशिक रोजगारलाई थप व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र वैदेशिक रोजगार विभागबीच सम्झौता भएको छ।

६ बुँदे उद्देश्य र १३ बुँदे सहकार्य गर्न समझदारी भएको हो। समझदारी पत्रमा सीआईबीका निर्देशक डीआईजी निरजबहादुर शाही र वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीमकुमार भुसालबीच गृह मन्त्रालयमा हस्ताक्षर भएको हो।

हस्ताक्षर कार्यक्रममा गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकोसमेत उपस्थिति रहेको थियो।

समझदारी पत्रमा वैदेशिक रोजगारको नाममा हुने सक्ने मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्ने उल्लेख छ। त्यस्तै पीडित व्यक्तिको संरक्षण तथा पुनर्स्थापनामा समेत ध्यान दिने गरी काम गरिने उल्लेख गरिएको छ।

समझदारी पत्रमा गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न पारस्परिक समन्वय गर्ने बुँदा पनि समेटिएको छ।

"> वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सीआईबी र विभागबीच सम्झौता: Dekhapadhi
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सीआईबी र विभागबीच सम्झौता
काठमाडौं। वैदेशिक रोजगारलाई थप व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र वैदेशिक रोजगार विभागबीच सम्झौता भएको छ।

६ बुँदे उद्देश्य र १३ बुँदे सहकार्य गर्न समझदारी भएको हो। समझदारी पत्रमा सीआईबीका निर्देशक डीआईजी निरजबहादुर शाही र वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीमकुमार भुसालबीच गृह मन्त्रालयमा हस्ताक्षर भएको हो।

हस्ताक्षर कार्यक्रममा गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकोसमेत उपस्थिति रहेको थियो।

समझदारी पत्रमा वैदेशिक रोजगारको नाममा हुने सक्ने मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्ने उल्लेख छ। त्यस्तै पीडित व्यक्तिको संरक्षण तथा पुनर्स्थापनामा समेत ध्यान दिने गरी काम गरिने उल्लेख गरिएको छ।

समझदारी पत्रमा गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न पारस्परिक समन्वय गर्ने बुँदा पनि समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्