नदी नियन्त्रणमा 'कम्पोजिट' पर्खाल प्रभावकारी म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट प्रविधिको पर्खाल प्रभावकारी बनेको छ।बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्न थालेको थियो। बेनी नगरपालिका-८ का वडाअध्यक्ष रामकृष्ण बराइलीले जगमा आरसिसी र माथि मेसिनरी अथवा ग्याबिन पर्खाल लगाएर बनाइने कम्पोजिट पर्खाल सफल देखिएको बताए।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्