काठमाडौं। टिपरले किचेर मारिएका धनुषाको मिथिला नगरपालिकाका दिलिपकुमार महतोको शव मुचुल्काबिनै उठाएका प्रहरी निरीक्षक रामकुमार यादव जिल्ला तानिएका छन्।

महतोको शव मुचुल्काविनै उठाएपछि इलाका प्रहरी कार्यालय, ढल्केबर धनुषाका प्रमुख यादव विवादमा मुछिएका थिए।

धनुषा प्रहरी प्रमुख एसपी रमेश बस्नेतले भने नियमित प्रक्रियाकै रूपमा उनलाई जिल्ला तानिएको बताए। “अरु त्यस्तो कारण केही होइन, प्रहरीभित्रको स्वभाविक प्रक्रिया अन्तरगत जिल्ला तानिएको हो”, एसपी बस्नेतले भने।

इन्स्पेक्टर यादव ठेकेदार र चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीनकुमार महतोसँग मिलेको स्थानीयको आरोप छ।

घटनापछि प्रहरीले बालुवा प्रशोधन उद्योगका सञ्चालक महतोसहित चार जनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेकालाई म्याद थपका लागि आज जिल्ला अदालत लगिएको एसपी बस्नेतले जानकारी दिए।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–९ का ३४ वर्षीय टिपर चालक मुनिन्द्र महतो, महोत्तरी बर्दिवास नगरपालिका वडा नम्बर–२ का लोडर चालक जितेन्द्रकुमार महतो र मिथिला–५ का रोशन यादव समेत छन्।

२५ पुस बिहान ‘मर्निङ वाक’मा निस्केका बेला दिलिपलाई ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएको थियो।

पढ्नुहोस्

राष्ट्रिय सभामा सांसदहरूले भने- दिलिपका ‘हत्यारा’लाई कारबाही गर

दिलिप हत्या प्रकरण: क्रसर उद्योग व्यवसायी विपिन महतो पक्राउ

धनुषामा टिपरले हानेर युवाकाे हत्या भएपछिकाे विरोध प्रदर्शनमा अश्रुग्याँस

धनुषामा अवैध उत्खननको विरोध गर्ने युवा टिपरको ठक्करबाट मारिए

" /> काठमाडौं। टिपरले किचेर मारिएका धनुषाको मिथिला नगरपालिकाका दिलिपकुमार महतोको शव मुचुल्काबिनै उठाएका प्रहरी निरीक्षक रामकुमार यादव जिल्ला तानिएका छन्।

महतोको शव मुचुल्काविनै उठाएपछि इलाका प्रहरी कार्यालय, ढल्केबर धनुषाका प्रमुख यादव विवादमा मुछिएका थिए।

धनुषा प्रहरी प्रमुख एसपी रमेश बस्नेतले भने नियमित प्रक्रियाकै रूपमा उनलाई जिल्ला तानिएको बताए। “अरु त्यस्तो कारण केही होइन, प्रहरीभित्रको स्वभाविक प्रक्रिया अन्तरगत जिल्ला तानिएको हो”, एसपी बस्नेतले भने।

इन्स्पेक्टर यादव ठेकेदार र चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीनकुमार महतोसँग मिलेको स्थानीयको आरोप छ।

घटनापछि प्रहरीले बालुवा प्रशोधन उद्योगका सञ्चालक महतोसहित चार जनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेकालाई म्याद थपका लागि आज जिल्ला अदालत लगिएको एसपी बस्नेतले जानकारी दिए।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–९ का ३४ वर्षीय टिपर चालक मुनिन्द्र महतो, महोत्तरी बर्दिवास नगरपालिका वडा नम्बर–२ का लोडर चालक जितेन्द्रकुमार महतो र मिथिला–५ का रोशन यादव समेत छन्।

२५ पुस बिहान ‘मर्निङ वाक’मा निस्केका बेला दिलिपलाई ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएको थियो।

पढ्नुहोस्

राष्ट्रिय सभामा सांसदहरूले भने- दिलिपका ‘हत्यारा’लाई कारबाही गर

दिलिप हत्या प्रकरण: क्रसर उद्योग व्यवसायी विपिन महतो पक्राउ

धनुषामा टिपरले हानेर युवाकाे हत्या भएपछिकाे विरोध प्रदर्शनमा अश्रुग्याँस

धनुषामा अवैध उत्खननको विरोध गर्ने युवा टिपरको ठक्करबाट मारिए

"> दिलिप हत्या प्रकरणः इप्रका ढल्केबरका इन्स्पेक्टर यादव जिल्ला तानिए: Dekhapadhi
दिलिप हत्या प्रकरणः इप्रका ढल्केबरका इन्स्पेक्टर यादव जिल्ला तानिए
काठमाडौं। टिपरले किचेर मारिएका धनुषाको मिथिला नगरपालिकाका दिलिपकुमार महतोको शव मुचुल्काबिनै उठाएका प्रहरी निरीक्षक रामकुमार यादव जिल्ला तानिएका छन्।

महतोको शव मुचुल्काविनै उठाएपछि इलाका प्रहरी कार्यालय, ढल्केबर धनुषाका प्रमुख यादव विवादमा मुछिएका थिए।

धनुषा प्रहरी प्रमुख एसपी रमेश बस्नेतले भने नियमित प्रक्रियाकै रूपमा उनलाई जिल्ला तानिएको बताए। “अरु त्यस्तो कारण केही होइन, प्रहरीभित्रको स्वभाविक प्रक्रिया अन्तरगत जिल्ला तानिएको हो”, एसपी बस्नेतले भने।

इन्स्पेक्टर यादव ठेकेदार र चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीनकुमार महतोसँग मिलेको स्थानीयको आरोप छ।

घटनापछि प्रहरीले बालुवा प्रशोधन उद्योगका सञ्चालक महतोसहित चार जनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेकालाई म्याद थपका लागि आज जिल्ला अदालत लगिएको एसपी बस्नेतले जानकारी दिए।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–९ का ३४ वर्षीय टिपर चालक मुनिन्द्र महतो, महोत्तरी बर्दिवास नगरपालिका वडा नम्बर–२ का लोडर चालक जितेन्द्रकुमार महतो र मिथिला–५ का रोशन यादव समेत छन्।

२५ पुस बिहान ‘मर्निङ वाक’मा निस्केका बेला दिलिपलाई ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएको थियो।

पढ्नुहोस्

राष्ट्रिय सभामा सांसदहरूले भने- दिलिपका ‘हत्यारा’लाई कारबाही गर

दिलिप हत्या प्रकरण: क्रसर उद्योग व्यवसायी विपिन महतो पक्राउ

धनुषामा टिपरले हानेर युवाकाे हत्या भएपछिकाे विरोध प्रदर्शनमा अश्रुग्याँस

धनुषामा अवैध उत्खननको विरोध गर्ने युवा टिपरको ठक्करबाट मारिए

प्रतिक्रिया दिनुहोस्