काठमाडौं। काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले बलात्कार प्रयासको मुद्दा खेपिरहेका कृष्णबहादुर महराको मुद्दामा विशेषज्ञ बुझ्न आदेश दिएको छ।

“उक्त मुद्दाका जाहेरी कर्ताको स्वास्थ्य परीक्षण प्रतिवेदनका सम्बन्धमा विधि विज्ञान प्रयोगशालाका चिकित्सक र स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि बुुझ्ने आदेश भएको छ”, जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने,“आदेशले घटना विवरणको कागज गर्ने व्यक्तिहरूलाईसमेत बुझ्न भनिएको छ।”

उनका अनुसार अदालतको आदेशसँगै उक्त मुद्दाका साक्षीलगायत स्वास्थ्य परीक्षण प्रतिवेदन तयार पार्ने चिकित्सकसमेतले अब अदालतमा उपस्थित भएर बकपत्र गर्नुपर्ने हुन्छ।

१२ असोजमा संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा पूर्वसभामुख महरा हाल डिल्लीबजार कारागारमा छन्।उनलाई जिल्ला अदालत काठमाडौं १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

महरा उक्त आदेशको विरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्न पुगेका थिए।

उच्चले पहिले कैफियत प्रतिवेदन माग गरेको थियो। कैफियत प्रतिवेदनपश्चात भएको सुनुवाइमा उच्च अदालत पाटनले जिल्ला अदालतकै आदेश सदर गरेको थियो।

आदेशमा एक महीना भित्र उक्त मुद्दाको फैसला गर्न आदेश गरेपछि काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाको बाँकी प्रक्रिया अघि बढेको हो।

" /> काठमाडौं। काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले बलात्कार प्रयासको मुद्दा खेपिरहेका कृष्णबहादुर महराको मुद्दामा विशेषज्ञ बुझ्न आदेश दिएको छ।

“उक्त मुद्दाका जाहेरी कर्ताको स्वास्थ्य परीक्षण प्रतिवेदनका सम्बन्धमा विधि विज्ञान प्रयोगशालाका चिकित्सक र स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि बुुझ्ने आदेश भएको छ”, जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने,“आदेशले घटना विवरणको कागज गर्ने व्यक्तिहरूलाईसमेत बुझ्न भनिएको छ।”

उनका अनुसार अदालतको आदेशसँगै उक्त मुद्दाका साक्षीलगायत स्वास्थ्य परीक्षण प्रतिवेदन तयार पार्ने चिकित्सकसमेतले अब अदालतमा उपस्थित भएर बकपत्र गर्नुपर्ने हुन्छ।

१२ असोजमा संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा पूर्वसभामुख महरा हाल डिल्लीबजार कारागारमा छन्।उनलाई जिल्ला अदालत काठमाडौं १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

महरा उक्त आदेशको विरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्न पुगेका थिए।

उच्चले पहिले कैफियत प्रतिवेदन माग गरेको थियो। कैफियत प्रतिवेदनपश्चात भएको सुनुवाइमा उच्च अदालत पाटनले जिल्ला अदालतकै आदेश सदर गरेको थियो।

आदेशमा एक महीना भित्र उक्त मुद्दाको फैसला गर्न आदेश गरेपछि काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाको बाँकी प्रक्रिया अघि बढेको हो।

"> महरा मुद्दामा सुनुवाई, विशेषज्ञ बुझ्न जिल्ला अदालतको आदेश: Dekhapadhi
महरा मुद्दामा सुनुवाई, विशेषज्ञ बुझ्न जिल्ला अदालतको आदेश
काठमाडौं। काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले बलात्कार प्रयासको मुद्दा खेपिरहेका कृष्णबहादुर महराको मुद्दामा विशेषज्ञ बुझ्न आदेश दिएको छ।

“उक्त मुद्दाका जाहेरी कर्ताको स्वास्थ्य परीक्षण प्रतिवेदनका सम्बन्धमा विधि विज्ञान प्रयोगशालाका चिकित्सक र स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि बुुझ्ने आदेश भएको छ”, जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने,“आदेशले घटना विवरणको कागज गर्ने व्यक्तिहरूलाईसमेत बुझ्न भनिएको छ।”

उनका अनुसार अदालतको आदेशसँगै उक्त मुद्दाका साक्षीलगायत स्वास्थ्य परीक्षण प्रतिवेदन तयार पार्ने चिकित्सकसमेतले अब अदालतमा उपस्थित भएर बकपत्र गर्नुपर्ने हुन्छ।

१२ असोजमा संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा पूर्वसभामुख महरा हाल डिल्लीबजार कारागारमा छन्।उनलाई जिल्ला अदालत काठमाडौं १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

महरा उक्त आदेशको विरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्न पुगेका थिए।

उच्चले पहिले कैफियत प्रतिवेदन माग गरेको थियो। कैफियत प्रतिवेदनपश्चात भएको सुनुवाइमा उच्च अदालत पाटनले जिल्ला अदालतकै आदेश सदर गरेको थियो।

आदेशमा एक महीना भित्र उक्त मुद्दाको फैसला गर्न आदेश गरेपछि काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाको बाँकी प्रक्रिया अघि बढेको हो।

प्रतिक्रिया दिनुहोस्