भारत ७ लाख ६० हजारभन्दा बढी कोरोनाका सक्रिय संक्रमित एजेन्सी। भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको बाट दैनिक संक्रमितको संख्यामा सात लाख ६० हजार १९ जना रहेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। भारतमा अहिलेसम्म दुई करोड ९८ लाख २३ हजार ५४६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये दुई करोड ८६ लाख ७८ हजार ३९० जना संक्रमणमुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्