झापा। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले चिकित्सकहरूले सही रिपाेर्ट नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने बताएका छन्।

आज झापाको विर्तामोडमा जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला सरकारी वकीलको कार्यालयले संयुक्तरूपमा आयोजना गरेको ‘कानूनी चिकित्सा र विद्यमान कानूनी व्यवस्थाको बारेमा सरोकारवालासँगको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले घटनाको प्रकृतिलाई राम्रो अध्ययन र ल्याब टेस्ट गरेर मात्र रिर्पोट नदिए अपराध गर्नेले उन्मुक्ति पाउने बताएका हुन्।

"मैले चिकित्सकलाई दुरुत्साहन र हतोत्साही गर्न चाहेको होइन बरू प्रोत्साहन गर्न खोजेको हुँ", उनले भने, “जुन घटनाको लागि टेस्ट गर्न पठाइएको हो त्यसको बारेमा राम्रो चेकजाँच गरेर जे देखिन्छ त्यही डाक्टरी होइन सर्वसाधारणले बुझ्ने अक्षरमा लेखिदिनुस्।”  महान्यायाधिवक्ता खरेलले हत्या, बलात्कार, आत्महत्या जुनसुकै घटनाको परीक्षण गर्दा पनि यथार्थ रिपाेर्ट दियो भने घटनाको सही पहिचान गरेर कानूनअनुसार अभियुक्तहरूलाई दण्ड दिन सकिने बताए। 

खरेलले सरकारी वकील, अनुसन्धान गर्ने अधिकारी र प्रहरीले पनि घटनाको विवरणअनुसारको सही चेकजाँचका लागि चिकित्सकलाई सिफारिस गर्न आग्रह गरे। उनले कतिपय घटनालाई प्रभावित पार्ने खालको समाचार सम्प्रेषण नगरी दिन पत्रकारलाई पनि आग्रह गरे। उनले मिडियाले घटना सार्वजनिक गर्ने मात्र भएको बताउँदै अनुसन्धान र कारबाही गर्ने काम प्रहरी र सरकारको भएको बताए। राजनीतिक दल, पत्रकार र सामाजिक सञ्जाल चलाउनेले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनालाई अनावश्यक गिजोलिरहेका कारण अनुसन्धान प्रभावित भएको बताए। रासस

" /> झापा। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले चिकित्सकहरूले सही रिपाेर्ट नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने बताएका छन्।

आज झापाको विर्तामोडमा जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला सरकारी वकीलको कार्यालयले संयुक्तरूपमा आयोजना गरेको ‘कानूनी चिकित्सा र विद्यमान कानूनी व्यवस्थाको बारेमा सरोकारवालासँगको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले घटनाको प्रकृतिलाई राम्रो अध्ययन र ल्याब टेस्ट गरेर मात्र रिर्पोट नदिए अपराध गर्नेले उन्मुक्ति पाउने बताएका हुन्।

"मैले चिकित्सकलाई दुरुत्साहन र हतोत्साही गर्न चाहेको होइन बरू प्रोत्साहन गर्न खोजेको हुँ", उनले भने, “जुन घटनाको लागि टेस्ट गर्न पठाइएको हो त्यसको बारेमा राम्रो चेकजाँच गरेर जे देखिन्छ त्यही डाक्टरी होइन सर्वसाधारणले बुझ्ने अक्षरमा लेखिदिनुस्।”  महान्यायाधिवक्ता खरेलले हत्या, बलात्कार, आत्महत्या जुनसुकै घटनाको परीक्षण गर्दा पनि यथार्थ रिपाेर्ट दियो भने घटनाको सही पहिचान गरेर कानूनअनुसार अभियुक्तहरूलाई दण्ड दिन सकिने बताए। 

खरेलले सरकारी वकील, अनुसन्धान गर्ने अधिकारी र प्रहरीले पनि घटनाको विवरणअनुसारको सही चेकजाँचका लागि चिकित्सकलाई सिफारिस गर्न आग्रह गरे। उनले कतिपय घटनालाई प्रभावित पार्ने खालको समाचार सम्प्रेषण नगरी दिन पत्रकारलाई पनि आग्रह गरे। उनले मिडियाले घटना सार्वजनिक गर्ने मात्र भएको बताउँदै अनुसन्धान र कारबाही गर्ने काम प्रहरी र सरकारको भएको बताए। राजनीतिक दल, पत्रकार र सामाजिक सञ्जाल चलाउनेले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनालाई अनावश्यक गिजोलिरहेका कारण अनुसन्धान प्रभावित भएको बताए। रासस

"> महान्यायाधिवक्ताले चिकित्सकलाई भने, ‘सही रिपोर्ट लेखिदिनुस्’: Dekhapadhi
महान्यायाधिवक्ताले चिकित्सकलाई भने, ‘सही रिपोर्ट लेखिदिनुस्’ <p style="text-align:justify">झापा। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले चिकित्सकहरूले सही रिपाेर्ट नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने बताएका छन्।</p> <p style="text-align:justify">आज झापाको विर्तामोडमा जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला सरकारी वकीलको कार्यालयले संयुक्तरूपमा आयोजना गरेको &lsquo;कानूनी चिकित्सा र विद्यमान कानूनी व्यवस्थाको बारेमा सरोकारवालासँगको अन्तरक्रिया&rsquo; कार्यक्रममा बोल्दै उनले घटनाको प्रकृतिलाई राम्रो अध्ययन र ल्याब टेस्ट गरेर मात्र रिर्पोट नदिए अपराध गर्नेले उन्मुक्ति पाउने बताएका हुन्।</p> <p style="text-align:justify">&quot;मैले चिकित्सकलाई दुरुत्साहन र हतोत्साही गर्न चाहेको होइन बरू प्रोत्साहन गर्न खोजेको हुँ&quot;, उनले भने, &ldquo;जुन घटनाको लागि टेस्ट गर्न पठाइएको हो त्यसको बारेमा राम्रो चेकजाँच गरेर जे देखिन्छ त्यही डाक्टरी होइन सर्वसाधारणले बुझ्ने अक्षरमा लेखिदिनुस्।&rdquo;&nbsp; महान्यायाधिवक्ता खरेलले हत्या, बलात्कार, आत्महत्या जुनसुकै घटनाको परीक्षण गर्दा पनि यथार्थ रिपाेर्ट दियो भने घटनाको सही पहिचान गरेर कानूनअनुसार अभियुक्तहरूलाई दण्ड दिन सकिने बताए।&nbsp;</p> <p style="text-align:justify">खरेलले सरकारी वकील, अनुसन्धान गर्ने अधिकारी र प्रहरीले पनि घटनाको विवरणअनुसारको सही चेकजाँचका लागि चिकित्सकलाई सिफारिस गर्न आग्रह गरे। उनले कतिपय घटनालाई प्रभावित पार्ने खालको समाचार सम्प्रेषण नगरी दिन पत्रकारलाई पनि आग्रह गरे। उनले मिडियाले घटना सार्वजनिक गर्ने मात्र भएको बताउँदै अनुसन्धान र कारबाही गर्ने काम प्रहरी र सरकारको भएको बताए। राजनीतिक दल, पत्रकार र सामाजिक सञ्जाल चलाउनेले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनालाई अनावश्यक गिजोलिरहेका कारण अनुसन्धान प्रभावित भएको बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्