मेलम्ची र हेलम्बुलाई मरिण गाउँपालिकाको आर्थिक सहयोग काठमाडौं। सिन्धुलीको मरिण गाउँपालिकाले बाढीपहिरोबाट क्षति पुगेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन्। दुवै पालिकाले १ लाख ५० हजारका दरले आर्थिक सहयोग गरेको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए। अध्यक्ष बस्नेतले मेलम्ची र हेलम्बु पुगेर उक्त रकमको चेक प्रदान गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्