काठमाडौं। राष्‍ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सर्वोपरी ठान्ने पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोणहरु संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि सान्दर्भिक भएको बताएकी छन्।
पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसमा सन्देश दिँदै राष्‍ट्रपति भण्डारीले  शाहप्रति श्रद्धासुमन व्यक्त गरिन्।
'नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा रहिरहन हाम्रा पूर्वजहरुको वीरता, कार्यकुशलता र बुद्धिमत्तापूर्ण भूमिका रहेको छ।' राष्ट्रपतिको सन्देशमा भनिएको छ।
छरिएर रहेका अनेकौँ राज्यहरुलाई एकीकृत गरी सुदुढ नेपाल निर्माण गर्नुपर्ने अपरिहार्य आवश्यकतावोध गर्दै पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु गरिएको एकीकरण अभियान अन्ततः सफल भएको राष्ट्रपति भण्डारीले सन्देशमा लेखेकी छन्।
राष्ट्रपति भण्डारीले राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा सम्बद्ध सबै पक्ष परिचालित हुनुपर्ने बताएकी छन्।
" /> काठमाडौं। राष्‍ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सर्वोपरी ठान्ने पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोणहरु संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि सान्दर्भिक भएको बताएकी छन्।
पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसमा सन्देश दिँदै राष्‍ट्रपति भण्डारीले  शाहप्रति श्रद्धासुमन व्यक्त गरिन्।
'नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा रहिरहन हाम्रा पूर्वजहरुको वीरता, कार्यकुशलता र बुद्धिमत्तापूर्ण भूमिका रहेको छ।' राष्ट्रपतिको सन्देशमा भनिएको छ।
छरिएर रहेका अनेकौँ राज्यहरुलाई एकीकृत गरी सुदुढ नेपाल निर्माण गर्नुपर्ने अपरिहार्य आवश्यकतावोध गर्दै पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु गरिएको एकीकरण अभियान अन्ततः सफल भएको राष्ट्रपति भण्डारीले सन्देशमा लेखेकी छन्।
राष्ट्रपति भण्डारीले राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा सम्बद्ध सबै पक्ष परिचालित हुनुपर्ने बताएकी छन्।
"> पृथ्वीनारायण शाहको दृष्टिकोण गणतन्त्रमा पनि सान्दर्भिक: राष्‍ट्रपति: Dekhapadhi
पृथ्वीनारायण शाहको दृष्टिकोण गणतन्त्रमा पनि सान्दर्भिक: राष्‍ट्रपति
'नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा रहिरहन हाम्रा पूर्वजहरुको वीरता, कार्यकुशलता र बुद्धिमत्तापूर्ण भूमिका रहेको छ।' राष्ट्रपतिको सन्देशमा भनिएको छ।
छरिएर रहेका अनेकौँ राज्यहरुलाई एकीकृत गरी सुदुढ नेपाल निर्माण गर्नुपर्ने अपरिहार्य आवश्यकतावोध गर्दै पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु गरिएको एकीकरण अभियान अन्ततः सफल भएको राष्ट्रपति भण्डारीले सन्देशमा लेखेकी छन्।
राष्ट्रपति भण्डारीले राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा सम्बद्ध सबै पक्ष परिचालित हुनुपर्ने बताएकी छन्।
प्रतिक्रिया दिनुहोस्