फेसबुकले अर्को साता नयाँ फिचर ल्याउने काठमाडौं। सामाजिक सञ्जालको जायन्ट ‘फेसबुक’ले अर्को साता नयाँ फिचर ल्याउने भएको छ। फेसबुकले अर्को सातादेखि पडकास्ट सुविधा ल्याउने भएको हो। विश्वव्यापी रुपमा पडकास्टको प्रचलन बढेपछि फेसबुकले पनि प्रयोगकर्तामाझ यो सुविधा ल्याउन लागेको हो। फेसबुकले पडकास्ट नामक छुट्टै फिचर थप्ने र त्यसमा पडकास्ट सुन्न पाइने व्यवस्था थर्न लागेको रिपोर्ट सार्वजनिक भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्