काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् ।

१० असोजदेखि शुरू भएको क्यानको विशेष साधारण सभाअन्तर्गत आज दिउँसो सम्पन्न मतदानबाट विनयराज पाण्डेलाई पराजित गर्दै चन्द चार वर्षे कार्यकालका लागि नेतृत्वमा पुगेका हुन् ।

कुल ५९ मतमध्ये चन्दले ४४ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी पाण्डेले  १५ मत पाए ।

त्यस्तै, उपाध्यक्षमा राजुबाबु श्रेष्ठ (४० मत), सचिवमा अशोकनाथ प्याकुरेल(४३ मत) र कोषाध्यक्षमा रोशनकुमार सिंह (४५ मत) विजयी भएका छन् । उनीहरू सबैजना चन्द प्यानलका हुन् ।
महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भएकी छन् ।

सदस्यमा भएको निर्वाचनबाट प्रदेश–१ बाट कैलाश बिष्ट (३७ मत) र प्रदेश–३ बाट अमितवीर पाण्डे (३९ मत) निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष चन्द, सचिव प्याकुरेल, उपाध्यक्ष श्रेष्ठ, कोषाध्यक्ष सिंह र महिला सदस्य भट्ट ।

त्यस्तै, प्रदेश २ बाट दाउद अंसारी, गण्डकी प्रदेशबाट ऋषिराम गौतम, प्रदेश–५ बाट प्रशान्तविक्रम मल्ल, कर्णाली प्रदेशबाट पदमबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट विक्रम बिष्ट निर्विरोध निर्वाचित भएका छन् ।

खुल्ला सदस्यमा दुर्गाराज पाठक (४२ मत), विरेन्द्रबहादुर चन्द (३६ मत), करन महोत्रा क्षेत्री (३० मत), माधवकुमार कर्माचार्य (३५ मत) र संजयराज सिंह (३४ मत) विजयी भएका छन् ।

नवनिर्वाचित अध्यक्ष चन्दले चुनौती र जिम्मेवारी थपिएको बताए। जितका कारण आफू धेरै उत्साहित नभएको बताउँदै उनले भने, “आउने चुनौतीहरूकाे सामना गर्दै जानेछु।”

नेपाल क्रिकेट संघ (क्यान) तीन वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को निलम्बनमा छ । राजनीतिक हस्तक्षेप र आर्थिक अपारदर्शीतालाई कारण देखाउँदै गरिएको निलम्बन फुकुवा गर्ने विभिन्न प्रयास भए पनि त्यसले सफलता पाउन सकेको छैन ।

आईसीसीले निलम्बन फुकुवा प्रक्रिया अघि बढाउन पछिल्लोपटक बनाएको स्वतन्त्र कमिटीले जिल्ला र प्रदेशको निर्वाचन सकेर क्यानको केन्द्रीय निर्वाचन गरेको हो ।

आगामी अक्टोबरमा हुने आईसीसीको बैठकबाट क्यान निलम्बन फुकुवाको अपेक्षा गरिएको छ ।

" /> काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् ।

"> नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित: Dekhapadhi
नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्