काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गरेका छन्।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन आज बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले भने, 'नेपाल राज्यको एकीकरणमा हाम्रा पूर्खाहरुको नेतृत्व गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।'
'नेपाल राष्ट्रको यश अभिबृद्धि, विकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजूट भएर अघि बढ्न सबैमा हार्दिक आह्वान गर्दछु' ट्वीटमा प्रधानमन्त्री ओलीले लेखेका छन्।

प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन: Dekhapadhi
प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गरेका छन्।

पृथ्वी जयन्ती तथा राष्‍ट्रिय एकता दिवसको दिन आज बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले भने, 'नेपाल राज्यको एकीकरणमा हाम्रा पूर्खाहरुको नेतृत्व गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।'