ट्वीट गर्दै भनेका छन्- 'धेरै हल्ला किन गर्नु ? नेकपा (एमाले) बाट समानुपातिक सांसद रहनुभएकी शिवमाया तुम्बाहाङफेलाई नेकपाले आज उपसभामुखबाट फिर्ता आउन लिखित निर्देशन दिन्छ र उहॉले राजीनामा दिनुहुन्छ । किन्तु, परन्तु, भन्ने कुरै भएन।'
'समानुपातिकलाई चाहेमा पार्टीले सांसदबाटै त सजिलै फिर्ता बोलाउन सक्छ', उनले ट्वीटमा लेखेका छन्।
२६ पुसमा बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधिसभाको रिक्त सभामुख पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिने र त्यसका लागि उपसभामुखले राजीनामा दिने निर्णय गरेको थियो।
संविधानमा प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक-फरक पार्टीको हुनुपर्ने व्यवस्था छ। त्यसैले रिक्त सभामुख पदमा नेकपाले उम्मेद्वारी दिन पनि नेकपाबाटै निर्वाचित बनेकी उपसभामुख तुम्बाहाङ्फेले राजीनामा गर्नुपर्ने भएको हो।
उपसभामुख तुम्बाहाङ्फेले सभामुखमा आफ्नो दाबी प्रस्तुत गर्दै आएकी छन्।
" /> ट्वीट गर्दै भनेका छन्- 'धेरै हल्ला किन गर्नु ? नेकपा (एमाले) बाट समानुपातिक सांसद रहनुभएकी शिवमाया तुम्बाहाङफेलाई नेकपाले आज उपसभामुखबाट फिर्ता आउन लिखित निर्देशन दिन्छ र उहॉले राजीनामा दिनुहुन्छ । किन्तु, परन्तु, भन्ने कुरै भएन।'
'समानुपातिकलाई चाहेमा पार्टीले सांसदबाटै त सजिलै फिर्ता बोलाउन सक्छ', उनले ट्वीटमा लेखेका छन्।
२६ पुसमा बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधिसभाको रिक्त सभामुख पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिने र त्यसका लागि उपसभामुखले राजीनामा दिने निर्णय गरेको थियो।
संविधानमा प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक-फरक पार्टीको हुनुपर्ने व्यवस्था छ। त्यसैले रिक्त सभामुख पदमा नेकपाले उम्मेद्वारी दिन पनि नेकपाबाटै निर्वाचित बनेकी उपसभामुख तुम्बाहाङ्फेले राजीनामा गर्नुपर्ने भएको हो।
उपसभामुख तुम्बाहाङ्फेले सभामुखमा आफ्नो दाबी प्रस्तुत गर्दै आएकी छन्।
"> रिजालले भने- 'उपसभामुख तुम्बाहाङफेलाई पार्टीले सांसदबाटै सजिलै फिर्ता बोलाउन सक्छ।': Dekhapadhi
रिजालले भने- 'उपसभामुख तुम्बाहाङफेलाई पार्टीले सांसदबाटै सजिलै फिर्ता बोलाउन सक्छ।'
रिजालले आज बिहान ट्वीट गर्दै भनेका छन्- 'धेरै हल्ला किन गर्नु ? नेकपा (एमाले) बाट समानुपातिक सांसद रहनुभएकी शिवमाया तुम्बाहाङफेलाई नेकपाले आज उपसभामुखबाट फिर्ता आउन लिखित निर्देशन दिन्छ र उहॉले राजीनामा दिनुहुन्छ । किन्तु, परन्तु, भन्ने कुरै भएन।'
'समानुपातिकलाई चाहेमा पार्टीले सांसदबाटै त सजिलै फिर्ता बोलाउन सक्छ', उनले ट्वीटमा लेखेका छन्।
२६ पुसमा बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधिसभाको रिक्त सभामुख पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिने र त्यसका लागि उपसभामुखले राजीनामा दिने निर्णय गरेको थियो।
संविधानमा प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक-फरक पार्टीको हुनुपर्ने व्यवस्था छ। त्यसैले रिक्त सभामुख पदमा नेकपाले उम्मेद्वारी दिन पनि नेकपाबाटै निर्वाचित बनेकी उपसभामुख तुम्बाहाङ्फेले राजीनामा गर्नुपर्ने भएको हो।
उपसभामुख तुम्बाहाङ्फेले सभामुखमा आफ्नो दाबी प्रस्तुत गर्दै आएकी छन्।
प्रतिक्रिया दिनुहोस्