नेपालयले सञ्चालन गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ यसपालि कवि तीर्थको गीत तथा कविता लेखनबारे केन्द्रित थियो।कार्यक्रममा उनले रचना गरेका आधा दर्जन गीतहरू प्रस्तुत गरेका थिए। कार्यक्रमको शुरुवात कवि तीर्थको जन्मभूमिसँग सम्बन्धित गीतबाट भएको थियो। ‘मेरै हिमाल जस्तो हेरिरहुँ पोखरा...’ बोलको गीतमा उनका मित्र सोम बज्राचार्यले संगीत भरेका थिए।

कार्यक्रममा तीर्थले संगीतकार तथा गायक सोम बज्राचार्यलाई सम्झना गरेका थिए। केही वर्ष अघि संसारबाट बिदा भएका सोम तीर्थका नजिकका मित्रमध्येका एक हुन्।

दोस्रो प्रस्तुतिमा कवि तीर्थको चर्चित कविता ‘नाम’ सुनाइएको थियो। ‘हामीले लेखेर आएका छौं, हिउँमा आ–आफ्ना नामहरू..’लाई संगीतकार आभासले धुन भरेका थिए। गीत संगीतका प्रसंगमा गीतकार तीर्थ र पलेँटी सञ्चालक आभास रोचक संवादका साथ प्रस्तुत भए।

तेस्रो गीत पनि आभासकै धुनको ‘तिमी मात्र आफ्नो भयौ’ रहेको थियो। कवि तीर्थले नेपाली समाजमा सपनामाथि रहेको जनविश्वासलाई लिएर यो गीत लेखेको संस्मरण सुनाए। उनले भने, “सपनामा मनपर्ने मान्छे देखियो भने ब्युँझनासाथ सिरानी उल्टाउनु भन्छन्। त्यसो गर्दा उसको सपनामा पनि आफू प्रकट हुइन्छ रे ! मैले त्यही लोक विश्वासलाई गीतमा संगालेको हुँ।”

तीन चरणमा विभाजन गरिएको कार्यक्रमको दोस्रो चरणमा कवि तीर्थ श्रेष्ठले आफ्ना पूर्व प्रकाशित कविताहरू सुनाएका थिए। उनले ‘लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु’ र ‘बाघ’ जस्ता चर्चित कविता सुनाएका थिए।

कवि तीर्थको नयाँ कविता संग्रहमा चित्रकार दुर्गा बरालले कोरेका रेखाचित्रहरू प्रयोग भएका छन्। कविता संग्रहमा उनका १०८ वटा कविता छन्। उनले सुनाएका कविताले प्रेम, समाज र प्रकृतिलाई समेटेका थिए।

तीर्थ श्रेष्ठका केही गीतहरूलाई संगीतकार आभासकै धुनमा गायक फत्तेमानले गाएका छन्। ‘फेरि आए सम्झनाका दिनहरू’ बोलको गीतसँगै तीर्थले गीतका मूल गायक फत्तेमानसँग बिताएका क्षणहरूको सम्झना गरेका थिए।

आज साँझको पलेँटीमा कवि तथा गीतकार कालीप्रसाद रिजाल प्रस्तुत हुनेछन्। संगीत र कविताकै माहोलमा रिजालको संस्मरण ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक हुने भएको छ। १२ असोजको  पलेँटीमा कवि मञ्जुल प्रस्तुत हुनेछन्। पलेँटीको उस्तै माहोलमा मञ्जुलको पुनः प्रकाशित गीति(यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक गरिने आयोजकले जनाएको छ।

" /> नेपालयले सञ्चालन गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ यसपालि कवि तीर्थको गीत तथा कविता लेखनबारे केन्द्रित थियो।कार्यक्रममा उनले रचना गरेका आधा दर्जन गीतहरू प्रस्तुत गरेका थिए। कार्यक्रमको शुरुवात कवि तीर्थको जन्मभूमिसँग सम्बन्धित गीतबाट भएको थियो। ‘मेरै हिमाल जस्तो हेरिरहुँ पोखरा...’ बोलको गीतमा उनका मित्र सोम बज्राचार्यले संगीत भरेका थिए।

कार्यक्रममा तीर्थले संगीतकार तथा गायक सोम बज्राचार्यलाई सम्झना गरेका थिए। केही वर्ष अघि संसारबाट बिदा भएका सोम तीर्थका नजिकका मित्रमध्येका एक हुन्।

दोस्रो प्रस्तुतिमा कवि तीर्थको चर्चित कविता ‘नाम’ सुनाइएको थियो। ‘हामीले लेखेर आएका छौं, हिउँमा आ–आफ्ना नामहरू..’लाई संगीतकार आभासले धुन भरेका थिए। गीत संगीतका प्रसंगमा गीतकार तीर्थ र पलेँटी सञ्चालक आभास रोचक संवादका साथ प्रस्तुत भए।

तेस्रो गीत पनि आभासकै धुनको ‘तिमी मात्र आफ्नो भयौ’ रहेको थियो। कवि तीर्थले नेपाली समाजमा सपनामाथि रहेको जनविश्वासलाई लिएर यो गीत लेखेको संस्मरण सुनाए। उनले भने, “सपनामा मनपर्ने मान्छे देखियो भने ब्युँझनासाथ सिरानी उल्टाउनु भन्छन्। त्यसो गर्दा उसको सपनामा पनि आफू प्रकट हुइन्छ रे ! मैले त्यही लोक विश्वासलाई गीतमा संगालेको हुँ।”

तीन चरणमा विभाजन गरिएको कार्यक्रमको दोस्रो चरणमा कवि तीर्थ श्रेष्ठले आफ्ना पूर्व प्रकाशित कविताहरू सुनाएका थिए। उनले ‘लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु’ र ‘बाघ’ जस्ता चर्चित कविता सुनाएका थिए।

कवि तीर्थको नयाँ कविता संग्रहमा चित्रकार दुर्गा बरालले कोरेका रेखाचित्रहरू प्रयोग भएका छन्। कविता संग्रहमा उनका १०८ वटा कविता छन्। उनले सुनाएका कविताले प्रेम, समाज र प्रकृतिलाई समेटेका थिए।

तीर्थ श्रेष्ठका केही गीतहरूलाई संगीतकार आभासकै धुनमा गायक फत्तेमानले गाएका छन्। ‘फेरि आए सम्झनाका दिनहरू’ बोलको गीतसँगै तीर्थले गीतका मूल गायक फत्तेमानसँग बिताएका क्षणहरूको सम्झना गरेका थिए।

आज साँझको पलेँटीमा कवि तथा गीतकार कालीप्रसाद रिजाल प्रस्तुत हुनेछन्। संगीत र कविताकै माहोलमा रिजालको संस्मरण ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक हुने भएको छ। १२ असोजको  पलेँटीमा कवि मञ्जुल प्रस्तुत हुनेछन्। पलेँटीको उस्तै माहोलमा मञ्जुलको पुनः प्रकाशित गीति(यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक गरिने आयोजकले जनाएको छ।

"> पलेँटीमा ‘धर्सैधर्साको चक्रव्यूह’: Dekhapadhi
पलेँटीमा ‘धर्सैधर्साको चक्रव्यूह’
नेपालयले सञ्चालन गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ यसपालि कवि तीर्थको गीत तथा कविता लेखनबारे केन्द्रित थियो।कार्यक्रममा उनले रचना गरेका आधा दर्जन गीतहरू प्रस्तुत गरेका थिए। कार्यक्रमको शुरुवात कवि तीर्थको जन्मभूमिसँग सम्बन्धित गीतबाट भएको थियो। ‘मेरै हिमाल जस्तो हेरिरहुँ पोखरा...’ बोलको गीतमा उनका मित्र सोम बज्राचार्यले संगीत भरेका थिए।

कार्यक्रममा तीर्थले संगीतकार तथा गायक सोम बज्राचार्यलाई सम्झना गरेका थिए। केही वर्ष अघि संसारबाट बिदा भएका सोम तीर्थका नजिकका मित्रमध्येका एक हुन्।

दोस्रो प्रस्तुतिमा कवि तीर्थको चर्चित कविता ‘नाम’ सुनाइएको थियो। ‘हामीले लेखेर आएका छौं, हिउँमा आ–आफ्ना नामहरू..’लाई संगीतकार आभासले धुन भरेका थिए। गीत संगीतका प्रसंगमा गीतकार तीर्थ र पलेँटी सञ्चालक आभास रोचक संवादका साथ प्रस्तुत भए।

तेस्रो गीत पनि आभासकै धुनको ‘तिमी मात्र आफ्नो भयौ’ रहेको थियो। कवि तीर्थले नेपाली समाजमा सपनामाथि रहेको जनविश्वासलाई लिएर यो गीत लेखेको संस्मरण सुनाए। उनले भने, “सपनामा मनपर्ने मान्छे देखियो भने ब्युँझनासाथ सिरानी उल्टाउनु भन्छन्। त्यसो गर्दा उसको सपनामा पनि आफू प्रकट हुइन्छ रे ! मैले त्यही लोक विश्वासलाई गीतमा संगालेको हुँ।”

तीन चरणमा विभाजन गरिएको कार्यक्रमको दोस्रो चरणमा कवि तीर्थ श्रेष्ठले आफ्ना पूर्व प्रकाशित कविताहरू सुनाएका थिए। उनले ‘लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु’ र ‘बाघ’ जस्ता चर्चित कविता सुनाएका थिए।

कवि तीर्थको नयाँ कविता संग्रहमा चित्रकार दुर्गा बरालले कोरेका रेखाचित्रहरू प्रयोग भएका छन्। कविता संग्रहमा उनका १०८ वटा कविता छन्। उनले सुनाएका कविताले प्रेम, समाज र प्रकृतिलाई समेटेका थिए।

तीर्थ श्रेष्ठका केही गीतहरूलाई संगीतकार आभासकै धुनमा गायक फत्तेमानले गाएका छन्। ‘फेरि आए सम्झनाका दिनहरू’ बोलको गीतसँगै तीर्थले गीतका मूल गायक फत्तेमानसँग बिताएका क्षणहरूको सम्झना गरेका थिए।

आज साँझको पलेँटीमा कवि तथा गीतकार कालीप्रसाद रिजाल प्रस्तुत हुनेछन्। संगीत र कविताकै माहोलमा रिजालको संस्मरण ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक हुने भएको छ। १२ असोजको  पलेँटीमा कवि मञ्जुल प्रस्तुत हुनेछन्। पलेँटीको उस्तै माहोलमा मञ्जुलको पुनः प्रकाशित गीति(यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक गरिने आयोजकले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्