युरोपेली राष्ट्र पोर्चुगलले नेपालीलाई प्रवेश नदिने काठमाडौं।युरोपेली राष्ट्र पोर्चुगलले आफ्नो देश प्रवेशमा नेपाली नागरिकमाथि अस्थायी प्रतिबन्ध लगाएको छ।नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट फैलिएको जनाउँदै कोरोना नियन्त्रणको लागि नेपालीको प्रवेशमा रोक लगाइएको पोर्चुगलले जनाएको छ।नेपालीलाई प्रवशेमा रोक लगाए पनि अमेरिकी, बेलायत र युरोपका अन्य राष्ट्रका पर्यटकलाई भने प्रवेश खुला गरेको छ। प्रवेश खुला गरिएका राष्ट्रका नागरिकले प्रवेश गर्दा खोप तथा कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्