२४ जिल्लामा प्रसारण लाइन निर्माण गर्न कार्यदल काठमाडौं। सरकारले २४ वटा जिल्लामा विद्युत प्रसारण लाईन निर्माणमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरेको छ। सरकारले संघ र स्थानीय तहसँगको सहकार्यमा कार्यदल गठन गर्ने र प्रसारण लाइन निर्माणमा सहकार्य गर्ने निर्णय गरेको हो। अर्थ, गृह, उर्जा, जलस्रोत, वन र भूमि मन्त्रालयले यस्तो कार्यदल गठन गर्ने निर्णय गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्