काठमाडौं। ड्यानी इङ्सले खेल सकिन नौं मिनेट बाँकी रहँदा गरेको गोलमा साउथह्याम्पटनले गएराती इङ्लिस प्रिमियर लिगमा दोस्रो स्थानका लेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ।

यो जितसँगै गत अक्टोबरमा लेस्टरसँग ९–० ले हार्दाको बदला लिन सफल भएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको लेस्टरले डेनिस प्रएटको गोलबाट १४औं मिनेटमै अग्रता लिएको थियो।

तर घरेलु मैदान किंग पावर रंगशालामा लेस्टरको अग्रता लामो समय टिक्न सकेन। १९औं मिनेटमै स्टुवार्ट आर्मस्ट्रङले बराबरी गोल फर्काए। ८१औं मिनेटमा इङ्सले अर्को गोल थपिदिएपछि घरेलु समर्थक निराश भएका थिए। इङ्सको पछिल्लो दश लिग खेलमा यो दशौं गोल हो।

अन्तिम समयमा जोनी इभान्सले बराबरी गोल फर्काएका थिए। तर भिडियो सहायक रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिएपछि अंक खोस्ने लेस्टरको सपना पुरा हुन पाएन।

‘हाम हामी जितका हकदार थियौं। किनकी हामीले धेरै गोलका अवसर सिर्जना गरेका थियौं,’ साउथह्याम्पटनका प्रशिक्षक राल्फ हसेनहुटले भने, ‘पहिाले हाफमा हामी केही अगाभी रह्यो। इङ्सको प्रहार दुई पटक बारमा लागेर फर्कियो। तर उनले सही समयमा अर्को गोल थप्दै टिमलाई महत्वपुर्ण तीन अंक दिलाए।’

जितका बाबजुद लेस्टर ४५ अंकका दोस्रो स्थानमा कायमै छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा १३ अंकले कम हो भने तेस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा एक अंकले मात्र माथि हो। साउथह्याम्पटन भने १२औं स्थानमा छ।

अन्य खेलमा एभर्टनलले ब्राइटनलाई १–० ले हरायो। एभर्टनको जितमा रिचालिसनले ३८औं मिनेटमा गोल गरेका थिए। एभर्टन २८ अंकका साथ एघारौं स्थानमा छ। भने ब्राइटन २४ अंकका सथा १४औं स्थानमा छ।

" /> काठमाडौं। ड्यानी इङ्सले खेल सकिन नौं मिनेट बाँकी रहँदा गरेको गोलमा साउथह्याम्पटनले गएराती इङ्लिस प्रिमियर लिगमा दोस्रो स्थानका लेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ।

यो जितसँगै गत अक्टोबरमा लेस्टरसँग ९–० ले हार्दाको बदला लिन सफल भएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको लेस्टरले डेनिस प्रएटको गोलबाट १४औं मिनेटमै अग्रता लिएको थियो।

तर घरेलु मैदान किंग पावर रंगशालामा लेस्टरको अग्रता लामो समय टिक्न सकेन। १९औं मिनेटमै स्टुवार्ट आर्मस्ट्रङले बराबरी गोल फर्काए। ८१औं मिनेटमा इङ्सले अर्को गोल थपिदिएपछि घरेलु समर्थक निराश भएका थिए। इङ्सको पछिल्लो दश लिग खेलमा यो दशौं गोल हो।

अन्तिम समयमा जोनी इभान्सले बराबरी गोल फर्काएका थिए। तर भिडियो सहायक रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिएपछि अंक खोस्ने लेस्टरको सपना पुरा हुन पाएन।

‘हाम हामी जितका हकदार थियौं। किनकी हामीले धेरै गोलका अवसर सिर्जना गरेका थियौं,’ साउथह्याम्पटनका प्रशिक्षक राल्फ हसेनहुटले भने, ‘पहिाले हाफमा हामी केही अगाभी रह्यो। इङ्सको प्रहार दुई पटक बारमा लागेर फर्कियो। तर उनले सही समयमा अर्को गोल थप्दै टिमलाई महत्वपुर्ण तीन अंक दिलाए।’

जितका बाबजुद लेस्टर ४५ अंकका दोस्रो स्थानमा कायमै छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा १३ अंकले कम हो भने तेस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा एक अंकले मात्र माथि हो। साउथह्याम्पटन भने १२औं स्थानमा छ।

अन्य खेलमा एभर्टनलले ब्राइटनलाई १–० ले हरायो। एभर्टनको जितमा रिचालिसनले ३८औं मिनेटमा गोल गरेका थिए। एभर्टन २८ अंकका साथ एघारौं स्थानमा छ। भने ब्राइटन २४ अंकका सथा १४औं स्थानमा छ।

"> दोस्रो स्थानको लेस्टर घरेलु मैदानमै पराजित: Dekhapadhi
दोस्रो स्थानको लेस्टर घरेलु मैदानमै पराजित
काठमाडौं। ड्यानी इङ्सले खेल सकिन नौं मिनेट बाँकी रहँदा गरेको गोलमा साउथह्याम्पटनले गएराती इङ्लिस प्रिमियर लिगमा दोस्रो स्थानका लेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ।

यो जितसँगै गत अक्टोबरमा लेस्टरसँग ९–० ले हार्दाको बदला लिन सफल भएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको लेस्टरले डेनिस प्रएटको गोलबाट १४औं मिनेटमै अग्रता लिएको थियो।

तर घरेलु मैदान किंग पावर रंगशालामा लेस्टरको अग्रता लामो समय टिक्न सकेन। १९औं मिनेटमै स्टुवार्ट आर्मस्ट्रङले बराबरी गोल फर्काए। ८१औं मिनेटमा इङ्सले अर्को गोल थपिदिएपछि घरेलु समर्थक निराश भएका थिए। इङ्सको पछिल्लो दश लिग खेलमा यो दशौं गोल हो।

अन्तिम समयमा जोनी इभान्सले बराबरी गोल फर्काएका थिए। तर भिडियो सहायक रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिएपछि अंक खोस्ने लेस्टरको सपना पुरा हुन पाएन।

‘हाम हामी जितका हकदार थियौं। किनकी हामीले धेरै गोलका अवसर सिर्जना गरेका थियौं,’ साउथह्याम्पटनका प्रशिक्षक राल्फ हसेनहुटले भने, ‘पहिाले हाफमा हामी केही अगाभी रह्यो। इङ्सको प्रहार दुई पटक बारमा लागेर फर्कियो। तर उनले सही समयमा अर्को गोल थप्दै टिमलाई महत्वपुर्ण तीन अंक दिलाए।’

जितका बाबजुद लेस्टर ४५ अंकका दोस्रो स्थानमा कायमै छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा १३ अंकले कम हो भने तेस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा एक अंकले मात्र माथि हो। साउथह्याम्पटन भने १२औं स्थानमा छ।

अन्य खेलमा एभर्टनलले ब्राइटनलाई १–० ले हरायो। एभर्टनको जितमा रिचालिसनले ३८औं मिनेटमा गोल गरेका थिए। एभर्टन २८ अंकका साथ एघारौं स्थानमा छ। भने ब्राइटन २४ अंकका सथा १४औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्