काबुल। अफगानिस्तानमा आज नयाँ राष्ट्रपति चयनका लागि मतदान भइरहेको छ। तर, यस मतदानलाई प्रभाावित पार्ने गरी तालिवानहरूले विस्फोट गर्ने क्रम पनि जारी रहेको बताइएको छ।

यहाँका तालिवानहरूले मतदान केन्द्रलाई लक्षित गरेर आक्रमण गर्ने धम्की दिएका थिए। यसका कारण हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको अफगानिस्तानका सुरक्षा अधिकारीहरूले जनाएका छन्।

अफगान तालिवानकै कारण दुईपटक सारिएको उक्त निर्वाचनका लागि कडा सुरक्षा व्यवस्थाबीच जारी छ। केही समयअघिको अमेरिका र तालिवान विद्रोही समूहबीचको शान्तिवार्ता भङ्ग भएपछि यो निर्वाचन आयोजना गरिएको छ।

हाल अफगानिस्तानको प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह र निवर्तमान राष्ट्रपति असरफ घानीबीच यस पदका लागि प्रतिस्पर्धा हुने भएको बताइएको छ। उनीहरू सन् २०१४ देखि सत्तामा रहेका छन्।
अफगानिस्तानको यस राष्ट्रपतीय निर्वाचनको प्रचारप्रसारका लागि आयोजना गरिएको -यालीमा भएको विस्फोटमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको बताइएको छ।

दुई दिनदेखि यहाँ विस्फोटहरू भएका छन्। त्यसमा परी केही मानिसको ज्यान गएको छ भने केही गम्भीर घाइते भएका छन्।

स्वतन्त्र निर्वाचन आयोगका प्रवक्ता जाबी सदातले समाचार संस्था एएफपीलाई बताएअनुसार मतदान गर्ने क्रम देशैभरि जारी छ। मतदान केन्द्रहरूमा सर्वसाधारणको बाक्लो उपस्थिति छ।

अफगानिस्तानमा गएका करिब चार दशकदेखि द्वन्द्व जारी छ। लामो समयदेखि युद्धको चपेटामा परेको यस मुलुकलाई निर्वाचित हुने राष्ट्रपतिले देशलाई कार्यकारी अधिकारसहितको नेतृत्व प्रदान गर्नेछन्।
गएको करिब दुई दशकदेखि अमेरिकाले यहाँको सुरक्षाको व्यवस्थाको अगुवाइ गरिरहेको छ। अफगान सरकारले पनि अमेरिकी नेतृत्वको सुरक्षा व्यवस्थामा तालिवानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ।

अफगानिस्तानमा हालैका दिनमा मात्र करिब १४ हजार अमेरिकी सेना रहेका छन्। ब्रिटेन, जर्मनी र इटली जस्ता मुलुकबाट समेत त्यहाँ हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ।
उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रहरूले अफगानिस्तानका सैन्य फौजलाई सल्लाह र सहायता दिँदै आएका छन्। पछिल्ला वर्षहरूमा सुरक्षाका गम्भीर घटनाहरूमा पनि नेटो सेनाले अफगान सुरक्षाकर्मीलाई नै अघि सार्दै आएको छ।

सन् २००१ मा अमेरिकाले अफगानिस्तानको तालिवान सत्तालाई हटाइदिएको थियो। तालिवानले सत्ताच्युत गरेपछिको अवस्थामा आज मतदान जारी रहेको यो चौथो निर्वाचन हो।

यो निर्वाचनबाट आएको नेतृत्वले पनि यसअघि जस्तै तालिवानहरूलाई शान्तिवार्तामा ल्याई देशको हिंसाको अवस्थाको अन्त्य गर्ने एजेण्डा अघि सारेको छ। त्यसैले आजको निर्वाचनबाट निर्वाचित हुने उम्मेदवारले पनि देशको इतिहासमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ। तर, तालिवानले हालसम्म सरकारलाई अवैधानिक भन्दै प्रत्यक्ष वार्ता गर्न मानेको छैन।

यहाँको तालिवान विद्रोही समूहले शान्ति वार्ताको एजेण्डामा अमेरिकासँग सहमति भएपछि मात्रै अफगानिस्तानको सरकारसँग वार्ता गर्ने बताएको छ। रासस/सिन्ह्वा

" /> काबुल। अफगानिस्तानमा आज नयाँ राष्ट्रपति चयनका लागि मतदान भइरहेको छ। तर, यस मतदानलाई प्रभाावित पार्ने गरी तालिवानहरूले विस्फोट गर्ने क्रम पनि जारी रहेको बताइएको छ।

"> अफगानिस्तानमा कडा सुरक्षा घेराभित्र राष्ट्रपतिका लागि मतदान: Dekhapadhi
अफगानिस्तानमा कडा सुरक्षा घेराभित्र राष्ट्रपतिका लागि मतदान

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्