चुरे फेदीबाट ९४ थान काठ बरामद महोत्तरी। डिभिजन वन कार्यालय महोत्तरीले दुर्गम पहाडी फेदीबाट ९४ थान सालको काठ बरामद गरेको छ। चुरे फेदीको महोत्तरी,सर्लाही र सिन्धुलीसहित तीन जिल्लाको सीमा पर्ने बाँके र छोड्के नदीको दोभान नजिक राईदमारबाट सहायक वन अधिकृत मणिराम यादव नेतृत्वको टोलीले काठ बरामद गरेको हो। यति धेरै मात्रामा काठ बरामद चालु आर्थिक वर्षको पहिलो घटना हो। बरामद काठको नाप परिमाण ५२ क्यूफिट(घनफिट)रहेको सहायक
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्