बाइडन–पुटिनबीच करिब तीन घण्टा वार्ता, मतभेद यथावत एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच स्वीट्जरल्याण्डको जेनेभामा करिब ३ घण्टा वार्ता भएको छ। दुई देशका राष्ट्रपतिबीच २०१८ पछि पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएपनि ठोस प्रगति हासिल हुन सकेन। बाइडनले फरक मतहरू प्रस्तुत गरिएको उल्लेख गर्दै रुसले नयाँ शीतयुद्ध नचाहेको बताए। पुटिनले बाइडन अनुभवी नेता भएको उल्लेख गर्दै दुवैले ’समान धारणा’ राखेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्