काठमाडौं। ज्लाटन इब्राहिमोभिचले गोल गरेको दिन एसी मिलानले आज इटालियन सिरी ‘ए’मा काग्लिएरीलाई २–० ले पराजित गरेको छ। मिलान पुनरागमन पनि इब्राहिमोभिचको यो पहिलो गोल हो।

राफयल लियोले दोस्रो हाफको शुरूमै गरेको गोलमा मिलानले अग्रता लिएको थियो। इब्राहिमोभिचले ४६औं मिनेटमा मिलानको अग्रता दोब्बर बनाए। उनले थियो हर्नान्डेजको पासमा वायाँ खुट्टाले हानेको प्रहार गोलमा परिणत भएको थियो।

मेजर सकर लिगको क्बल एलए ग्यालेक्सी तथा स्विडेनका पूर्व स्ट्राइकरले गरेको अर्को गोललाई रेफ्रीले अफसाइड घोषित गरिदिएका थिए।

३८ वर्षे इब्राहिमोभिचले मिलानसँग ६ महिनाका लागि सम्झैता गरेका छन्। यसअघि २०१० देखी २०१२ सम्म मिलानबाट खेल्दा इब्राहिमोभिचले ६१ लिग खेलमा ४२ गोल गरेका थिए।

डिसेम्बर ९ मा बोलोग्नालाई हराएपछि मिलानको यो पहिलो जित हो। जितसँगै मिलान आठौं स्थानमा उक्लिएको छ। मिलान अझै शीर्ष क्लब इन्टर मिलानभन्दा २० अंकले पछि छ।

" /> काठमाडौं। ज्लाटन इब्राहिमोभिचले गोल गरेको दिन एसी मिलानले आज इटालियन सिरी ‘ए’मा काग्लिएरीलाई २–० ले पराजित गरेको छ। मिलान पुनरागमन पनि इब्राहिमोभिचको यो पहिलो गोल हो।

राफयल लियोले दोस्रो हाफको शुरूमै गरेको गोलमा मिलानले अग्रता लिएको थियो। इब्राहिमोभिचले ४६औं मिनेटमा मिलानको अग्रता दोब्बर बनाए। उनले थियो हर्नान्डेजको पासमा वायाँ खुट्टाले हानेको प्रहार गोलमा परिणत भएको थियो।

मेजर सकर लिगको क्बल एलए ग्यालेक्सी तथा स्विडेनका पूर्व स्ट्राइकरले गरेको अर्को गोललाई रेफ्रीले अफसाइड घोषित गरिदिएका थिए।

३८ वर्षे इब्राहिमोभिचले मिलानसँग ६ महिनाका लागि सम्झैता गरेका छन्। यसअघि २०१० देखी २०१२ सम्म मिलानबाट खेल्दा इब्राहिमोभिचले ६१ लिग खेलमा ४२ गोल गरेका थिए।

डिसेम्बर ९ मा बोलोग्नालाई हराएपछि मिलानको यो पहिलो जित हो। जितसँगै मिलान आठौं स्थानमा उक्लिएको छ। मिलान अझै शीर्ष क्लब इन्टर मिलानभन्दा २० अंकले पछि छ।

"> इब्राहिमोभिचको गोलमा मिलानको जित: Dekhapadhi
इब्राहिमोभिचको गोलमा मिलानको जित
काठमाडौं। ज्लाटन इब्राहिमोभिचले गोल गरेको दिन एसी मिलानले आज इटालियन सिरी ‘ए’मा काग्लिएरीलाई २–० ले पराजित गरेको छ। मिलान पुनरागमन पनि इब्राहिमोभिचको यो पहिलो गोल हो।

राफयल लियोले दोस्रो हाफको शुरूमै गरेको गोलमा मिलानले अग्रता लिएको थियो। इब्राहिमोभिचले ४६औं मिनेटमा मिलानको अग्रता दोब्बर बनाए। उनले थियो हर्नान्डेजको पासमा वायाँ खुट्टाले हानेको प्रहार गोलमा परिणत भएको थियो।

मेजर सकर लिगको क्बल एलए ग्यालेक्सी तथा स्विडेनका पूर्व स्ट्राइकरले गरेको अर्को गोललाई रेफ्रीले अफसाइड घोषित गरिदिएका थिए।

३८ वर्षे इब्राहिमोभिचले मिलानसँग ६ महिनाका लागि सम्झैता गरेका छन्। यसअघि २०१० देखी २०१२ सम्म मिलानबाट खेल्दा इब्राहिमोभिचले ६१ लिग खेलमा ४२ गोल गरेका थिए।

डिसेम्बर ९ मा बोलोग्नालाई हराएपछि मिलानको यो पहिलो जित हो। जितसँगै मिलान आठौं स्थानमा उक्लिएको छ। मिलान अझै शीर्ष क्लब इन्टर मिलानभन्दा २० अंकले पछि छ।

प्रतिक्रिया दिनुहोस्