रासायनिक मलको कोटा निर्धारण कञ्चनपुर। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डीएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ। कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने तीन सय मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था गरेको हो। कोटामा निर्धारण भएको अनुपातअनुसार सहकारी संस्थालाई सिफारिसबमोजिम मल उपलब्ध गराइने शाखा कार्यालयका निमित्त कार्यालय प्रबन्धक बलबहादुर शाहले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्