सल्यानमा पाँचौपटक निषेधाज्ञा थप सल्यान। सल्यानमा थप एक साता निषेधाज्ञा हुने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले जिल्लामा पाँचौपटक निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण रोकथामका लागि केही क्षेत्रमा खुकुलो व्यवस्थासहित असार १० गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्