काठमाडौं। न्यू डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा यस वर्ष पनि आयोजक न्यू डायमण्ड स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)ले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

आज सम्पन्न दोस्रो सेमिफाइनलमा न्यू डायमण्डले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफविरुद्धको उपाधि भिडन्त पक्का गरेकाे हाे। यससँगै न्यू डायमण्डले गत वर्ष फाइनलमा हारेको बदला लिने मौका पाएको छ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा न्यू डायमण्डले आर्मीमाथि ३–० को सोझो सेटमा विजय हासिल गरेको हो। न्यू डायमण्ड २५–१७, २५–१६, २५–११ ले जितेको हो। त्यसअघि भएको पहिलो सेमिफाइनलमा एपीएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो।

फाइनल भाेलि, २७ पुसमा हुनेछ। भाेलि नै तेस्रो स्थानका लागि नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।

" /> काठमाडौं। न्यू डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा यस वर्ष पनि आयोजक न्यू डायमण्ड स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)ले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

आज सम्पन्न दोस्रो सेमिफाइनलमा न्यू डायमण्डले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफविरुद्धको उपाधि भिडन्त पक्का गरेकाे हाे। यससँगै न्यू डायमण्डले गत वर्ष फाइनलमा हारेको बदला लिने मौका पाएको छ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा न्यू डायमण्डले आर्मीमाथि ३–० को सोझो सेटमा विजय हासिल गरेको हो। न्यू डायमण्ड २५–१७, २५–१६, २५–११ ले जितेको हो। त्यसअघि भएको पहिलो सेमिफाइनलमा एपीएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो।

फाइनल भाेलि, २७ पुसमा हुनेछ। भाेलि नै तेस्रो स्थानका लागि नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।

"> एपीएफले फाइनलमा न्यू डायमण्डसँग खेल्ने: Dekhapadhi
एपीएफले फाइनलमा न्यू डायमण्डसँग खेल्ने <p style="text-align:justify">काठमाडौं। न्यू डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा यस वर्ष पनि आयोजक न्यू डायमण्ड स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)ले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।</p> <p style="text-align:justify">आज सम्पन्न दोस्रो सेमिफाइनलमा न्यू डायमण्डले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफविरुद्धको उपाधि भिडन्त पक्का गरेकाे हाे। यससँगै न्यू डायमण्डले गत वर्ष फाइनलमा हारेको बदला लिने मौका पाएको छ।</p> <p style="text-align:justify">नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा न्यू डायमण्डले आर्मीमाथि ३&ndash;० को सोझो सेटमा विजय हासिल गरेको हो। न्यू डायमण्ड २५&ndash;१७, २५&ndash;१६, २५&ndash;११ ले जितेको हो। त्यसअघि भएको पहिलो सेमिफाइनलमा एपीएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३&ndash;० को सोझो सेटमा हराएको थियो।</p> <p style="text-align:justify">फाइनल भाेलि, २७ पुसमा हुनेछ। भाेलि नै तेस्रो स्थानका लागि नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्