भारत : विश्वको सबैभन्दा ठूलो लोकतन्त्र, जहाँ सरकार गर्छ सबैभन्दा बढी इन्टरनेट सेवा बन्द काठमाडौं। विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारत इन्टरनेट सेवा बन्द गर्नेमा पनि विश्व सूचीमा नम्बर एकमा परेको छ। इन्टरनेट सटडाउन वेबसाइटका अनुसार सन् २०२१ को पहिलो ४० दिनमा भारतमा दशपटक इन्टरेनट ब्यान्ड गरिएको छ। सन् २०२० मा विश्वमा १५५ पटक इन्टरनेट शटडाउन गरिएको थियो, जसमध्ये १०९ पटक भारतमा गरिएको थियो। यस्तै दोस्रो र तेस्रो नम्बरमा यमन र इथियोपिया रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्