बाढी–पहिरो र डुबानमा परी ४ जनाको मृत्यु, ६९ जनाको उद्दार काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ३० गतेदेखि असार २ गते दिउँसोसम्म४ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा६६ जना, कास्की, पाल्पा र स्याङजामा एक–एक जना गरी जम्मा६९ जनाको प्रहरीले उद्दार गरेको छ। बाढी,पहिरो र डुबानमा परी पाल्पा,कास्की,सिन्धुपाल्चोक र डोटीमा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्