कुन देशसँग कति छन् परमाण बम ? काठमाडौं।अन्तराष्ट्रिय शान्ति अनुसन्धान संस्थानको वार्षिक प्रतिवेदन अनुसार विश्वका ९ देशसँग १३ हजार परमाणु बम रहेका छन्। परमाणु बम सबैभन्दा बढी रुस र कम उत्तर कोरियासँग रहेका छन्।रुससँग ६ हजार २५५, अमेरिकासँग ५ हजार ५५०, चीनसँग ३५०, फ्रान्ससँग २९०, बेलायतसँग २२५, पाकिस्तानसँग १६५, भारतसँग १५६, इजरायलसँग ९० र उत्तर कोरियासँग ४० देखि ५० वटा परमाणु बम रहेको प्रतिवेदनमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्