म्यान्मारमा सैनिक ‘कू’: एक मुख्यमन्त्री र २४ सांसदसहित ९ हजारभन्दा बढीले लिए भारतमा शरण एजेन्सी।म्यान्मारमा गत फेब्रुअरी १ मा सेनाले ‘कु’ गरेयता ९ हजार २४७ जना म्यानमारी जनताले छिमेकी भारतमा आई शरण लिएका छन्। शरण लिनेमा मुख्यमन्त्री लगायत छन्।चीन प्रान्तका मुख्यमन्त्री सलाई लियोन लुआइले मिजोरममा शरण लिएको भारतीय प्रहरीले जनाएको छ।मुख्यमन्त्री लुआइ सोमबार मिजोरम आइपुगेका थिए।म्यानमारकी नेतृ आङ सान सूचीको पार्टी नेसनल लीग फर डेमोक्रेसीका २४ जना सांसदले पनि मिजोरममा शरण लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्