भारतमा भन्दा पाकिस्तानमा बढी परमाणु हतियार एजेन्सी।दक्षिण एसियाली मुलकहरुमध्ये भारतमा भन्दा बढी पाकिस्तानसँग बढी आणविक हतियार रहेको तथ्यांक बाहिर आएको छ।परमाणु हतियारमाथि निगरानी राख्ने संस्था सिप्रीका अनुसार भारतभन्दा यो क्षेत्रमा उसका प्रतिस्पर्धी राष्ट्र चीन र पाकिस्तान परमाणु हतियारमा अघि छन्। चीनसँग ३५० परमाणु हतियार छन् भने पाकिस्तानसँग १६५ र भारतसँग १५६ परमाणु हतियार छन्। चीनले गत एक वर्षमा मात्रै ३० वटा परमाणु हतियार बनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्