देशभर सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी वर्षाको सम्भावना काठमाडौं। आज देशभर सामान्यदेखि पूर्ण मौसम बदली भइ केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका कारण गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। दिउँसो देशभर मौसम बदली भई अधिकांश स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्