सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा २ जना पक्राउ काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा २ जनालाई प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ डल्लु बस्ने २६ वर्षीय सानु पोडे र बागलुङ नगरपालिका–८ सिगाना बस्ने ५२ वर्षीय रामेन्द्र खड्का रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्