काठमाडौं। काठमाडौँ विश्वविद्यालयले ६ असोजमा प्रकाशित गरेको चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षाको नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै सच्याएर आज पुनः प्रकाशित गरेको छ । आज सार्वजनिक गरिएको लिष्टमा पहिले भन्दा २५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ ।

विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा राजेन्द्र कोजुले पहिलोपटक प्रकाशित नतिजामा प्राविधिक त्रुटि भेटिएकाले दोस्रो नतिजा प्रकाशित गरिएको बताए ।

विश्वविद्यालयले नतिजामा चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्नसक्ने व्यवस्था मिलाएको जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा ६ असोजमा सार्वजनिक गरेकाे थियो।

एमबीबीएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकोमा आठ हजार ७५६ विद्यार्थी उत्तीर्ण भएका थिए । त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानले ३ असोज र काठमाडौं विश्वविद्यालयले ४ असोजमा परीक्षा सञ्चालन गरेको थियो।

त्रिवि अन्तर्गतका कजेजमा चार हजार २६९ र काठमाडौं विश्वविद्यालयअन्तर्गत चार हजार ४८७ विद्यार्थी उत्तीर्ण भएका थिए । दुवै विश्वविद्यालयका न्यूनतम उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो । दुवै विश्वविद्यालयका २२ कलेजमा एमबीबीएस तहको अध्ययन अध्यापन हुने गर्दछ । रासस

" /> काठमाडौं। काठमाडौँ विश्वविद्यालयले ६ असोजमा प्रकाशित गरेको चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षाको नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै सच्याएर आज पुनः प्रकाशित गरेको छ । आज सार्वजनिक गरिएको लिष्टमा पहिले भन्दा २५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ ।

विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा राजेन्द्र कोजुले पहिलोपटक प्रकाशित नतिजामा प्राविधिक त्रुटि भेटिएकाले दोस्रो नतिजा प्रकाशित गरिएको बताए ।

विश्वविद्यालयले नतिजामा चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्नसक्ने व्यवस्था मिलाएको जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा ६ असोजमा सार्वजनिक गरेकाे थियो।

एमबीबीएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकोमा आठ हजार ७५६ विद्यार्थी उत्तीर्ण भएका थिए । त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानले ३ असोज र काठमाडौं विश्वविद्यालयले ४ असोजमा परीक्षा सञ्चालन गरेको थियो।

त्रिवि अन्तर्गतका कजेजमा चार हजार २६९ र काठमाडौं विश्वविद्यालयअन्तर्गत चार हजार ४८७ विद्यार्थी उत्तीर्ण भएका थिए । दुवै विश्वविद्यालयका न्यूनतम उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो । दुवै विश्वविद्यालयका २२ कलेजमा एमबीबीएस तहको अध्ययन अध्यापन हुने गर्दछ । रासस

"> एमबीबीएस र बीडीएसको प्रवेश परीक्षाको नतिजा पुनः प्रकाशन: Dekhapadhi
एमबीबीएस र बीडीएसको प्रवेश परीक्षाको नतिजा पुनः प्रकाशन
काठमाडौं। काठमाडौँ विश्वविद्यालयले ६ असोजमा प्रकाशित गरेको चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षाको नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै सच्याएर आज पुनः प्रकाशित गरेको छ । आज सार्वजनिक गरिएको लिष्टमा पहिले भन्दा २५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ ।

विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा राजेन्द्र कोजुले पहिलोपटक प्रकाशित नतिजामा प्राविधिक त्रुटि भेटिएकाले दोस्रो नतिजा प्रकाशित गरिएको बताए ।

विश्वविद्यालयले नतिजामा चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्नसक्ने व्यवस्था मिलाएको जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा ६ असोजमा सार्वजनिक गरेकाे थियो।

एमबीबीएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकोमा आठ हजार ७५६ विद्यार्थी उत्तीर्ण भएका थिए । त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानले ३ असोज र काठमाडौं विश्वविद्यालयले ४ असोजमा परीक्षा सञ्चालन गरेको थियो।

त्रिवि अन्तर्गतका कजेजमा चार हजार २६९ र काठमाडौं विश्वविद्यालयअन्तर्गत चार हजार ४८७ विद्यार्थी उत्तीर्ण भएका थिए । दुवै विश्वविद्यालयका न्यूनतम उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो । दुवै विश्वविद्यालयका २२ कलेजमा एमबीबीएस तहको अध्ययन अध्यापन हुने गर्दछ । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्