काठमाडौं। प्रदेश ३ को प्रदेश सभा बैठकले आज स्थायी राजधानी र नामको विषय टुंगो लगाउँदैछ। नेकपा सचिवालय बैठकले गरेको निर्णयानुसार स्थायी राजधानी हेटौंडा र नाम वाग्मती राख्ने प्रस्तावलाई नै पारित गर्ने प्रदेश सभाको तयारी छ।

२५ पुसमा नेकपा प्रदेश ३ को संसदीय दलले पनि प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडामा कायम गर्ने निर्णय गरेको थियो।

तर, यो निर्णयको विरोधमा काठमाडौंमा आज प्रदर्शन गरिएको छ। समाजवादी पार्टी प्रदेश ३ गैरभौगोलिक विशेष प्रदेश, नेवाः, ताम्सालिङ र शेर्पालुङ राष्ट्रिय समितिहरूले दबाबमूलक कार्यक्रम गरे।

उनीहरूले प्रदेश ३ लाई बहुपहिचानको नाममा ‘नेवाः–ताम्सालिङ’ प्रदेश घोषणा गर्नुपर्ने माग गरेका छन्।

पढ्नुहाेस्ः

प्रदेश–३ को नाम र राजधानी आज टुङ्गो लाग्ने, प्रदेश सभा बैठकमा छलफल शुरू

" /> काठमाडौं। प्रदेश ३ को प्रदेश सभा बैठकले आज स्थायी राजधानी र नामको विषय टुंगो लगाउँदैछ। नेकपा सचिवालय बैठकले गरेको निर्णयानुसार स्थायी राजधानी हेटौंडा र नाम वाग्मती राख्ने प्रस्तावलाई नै पारित गर्ने प्रदेश सभाको तयारी छ।

२५ पुसमा नेकपा प्रदेश ३ को संसदीय दलले पनि प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडामा कायम गर्ने निर्णय गरेको थियो।

तर, यो निर्णयको विरोधमा काठमाडौंमा आज प्रदर्शन गरिएको छ। समाजवादी पार्टी प्रदेश ३ गैरभौगोलिक विशेष प्रदेश, नेवाः, ताम्सालिङ र शेर्पालुङ राष्ट्रिय समितिहरूले दबाबमूलक कार्यक्रम गरे।

उनीहरूले प्रदेश ३ लाई बहुपहिचानको नाममा ‘नेवाः–ताम्सालिङ’ प्रदेश घोषणा गर्नुपर्ने माग गरेका छन्।

पढ्नुहाेस्ः

प्रदेश–३ को नाम र राजधानी आज टुङ्गो लाग्ने, प्रदेश सभा बैठकमा छलफल शुरू

"> प्रदेश ३ को नाम वाग्मती राख्न प्रदेश सभा बैठक, काठमाडाैंमा विरोध प्रदर्शन (तस्वीरहरू): Dekhapadhi
प्रदेश ३ को नाम वाग्मती राख्न प्रदेश सभा बैठक, काठमाडाैंमा विरोध प्रदर्शन (तस्वीरहरू)
काठमाडौं। प्रदेश ३ को प्रदेश सभा बैठकले आज स्थायी राजधानी र नामको विषय टुंगो लगाउँदैछ। नेकपा सचिवालय बैठकले गरेको निर्णयानुसार स्थायी राजधानी हेटौंडा र नाम वाग्मती राख्ने प्रस्तावलाई नै पारित गर्ने प्रदेश सभाको तयारी छ।

२५ पुसमा नेकपा प्रदेश ३ को संसदीय दलले पनि प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडामा कायम गर्ने निर्णय गरेको थियो।

तर, यो निर्णयको विरोधमा काठमाडौंमा आज प्रदर्शन गरिएको छ। समाजवादी पार्टी प्रदेश ३ गैरभौगोलिक विशेष प्रदेश, नेवाः, ताम्सालिङ र शेर्पालुङ राष्ट्रिय समितिहरूले दबाबमूलक कार्यक्रम गरे।

उनीहरूले प्रदेश ३ लाई बहुपहिचानको नाममा ‘नेवाः–ताम्सालिङ’ प्रदेश घोषणा गर्नुपर्ने माग गरेका छन्।

पढ्नुहाेस्ः

प्रदेश–३ को नाम र राजधानी आज टुङ्गो लाग्ने, प्रदेश सभा बैठकमा छलफल शुरू

प्रतिक्रिया दिनुहोस्